समाचार Archives - Page 313 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

रावल भन्छन्: देउवालाई प्रधानमन्त्री बनाउन मैले पनि हस्ताक्षर

काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वरक्षामन्त्री भीम रावलले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले पनि हस्ताक्षर गरेको भन्दै अहिले आफूहरूको अबमुल्यन गरेको बताएका छन् । देउवाले राष्ट्रघात र संविधान तथा लोकतन्त्रविरुद्ध

पूर्व माओवादीहरुसँग एकता अगाडि बढेको प्रचण्डको खुलासा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको खुलासा गरेका छन्। नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

महिलाले हाँकेको पालिका: पहिलो बैठकबाटै सुखद शुरुआत, यस्ता छन् आगामी योजना

‘जनताले यसअघि र अहिलेको कार्यकालमा त निकै भिन्नता पाउनेछन्, सबैभन्दा पहिले त बगनासकाली गाउँपालिकामा भ्रष्टाचार शुन्य पार्ने मेरो काम हुनेछ, मेरै कार्यकालमा यो पालिका भ्रष्टाचार हुनेछ, त्यसपछि सुशासनसहितको सेवा प्रवाहको

राप्रपाले सहअध्यक्ष पनि दिएन, मिश्रको राप्रपा प्रवेश रोकियो

काठमाडौं- पदमा कुरा नमिलेपछि विवेकशील पूर्वअध्यक्ष रविन्द्र मिश्रको राप्रपा प्रवेश तत्काल नहुने भएको छ । यसअघि पनि मिश्रले राप्रपासँग पार्टी एकताको लागि प्रयास गरेका थिए । तर, पदाधिकारीमा कुरा नमिलेपछि

कर्णाली प्रदेश सरकारले उद्योग खोल्दा कर छुट दिने

काठमाडौं- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योग स्थापना तथा सञ्चालन गर्न छुट तथा सहुलियत दिने बताएका छन्। उनले सूर्ती तथा मदिराजन्य बाहेकका अन्य उद्योगको लागि कर तथा सहुलियत हुने

सुनको लौरो र राजकुमारबारे अनुसन्धान सुरू, प्रसाईं समेत तानिन सक्ने

काठमाडौ- संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ त्यसबारेको रहस्यको खोजी हुँदैछ। त्रिभुवन अन्तर्राष्ट्रिय

केपी ओलीको बचाउ गर्दै वर्षमान पुनले सेनालाई लगाए दोष

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बचाउ गरेका छन् । ओलीकै पालामा अमेरिकालाई पत्राचार गरेको खुलासा भएपछि पुनले ओलीको बचाउ गर्दै नेपाली सेनालाई

एसपीपी प्रकरणमा ओलीको ढाकछोप गर्दै प्रदीप ज्ञवाली

काठमाडौं- ओली प्रधानमन्त्री भएका बेला अमेरिकालाई पत्र पठाएको खुलासा भएपछि एमालेका नेताहरूले तथ्यलाई तोडमोड गर्न खोजेका छन् । हिजोमात्र एमालेका अध्यक्ष केपी सहरमा ओलीले सेनाले आफूलाई जानकारी नै नगराई अमेरिकालाई

सुकुम्बासीलाई जग्गा वितरण गर्न सैनामैनामा नापजाँच सुरु

बुटवल- रुपन्देहिको सैनामैना नगरपालिकामा जग्गा नापजाँचको काम सुरू भएको छ । नगरपालिकाले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न नापजाँचको काम सुरु गरेको हो । शुक्रबारदेखि वडा न.

मोदीकी आमाको १०० औं जन्मदिन, खुट्टा धोएर लिए आशीर्वाद

बीबीसी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आमाको १०० औं जन्मदिनमा गुजरातको राजधानी गान्धीनगरस्थित उनको निवासमा आमा हिराबेन मोदीलाई भेटेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनकी आमा हीराबेन मोदी शनिबार १००

बाम गठबन्धनतर्फ मोडियो माहोल, ओली-प्रचण्ड ‘वान टु वान’ बस्दै

काठमाडौं- स्थानीय निर्वाचनको परिणामले झस्किएको नेकपा एमाले सबै विकल्पमा गएर भएपनि बाम गठबन्धन बनाउन लाइरहेको छ । बाहिर निकै कटु देखिएपनि एमाले र माओवादीका नेताहरूको भित्रि भेट निकै बाक्लिएको छ

देउवाले जालझेल बाहेक केहि जान्दैनन्: ओली

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा चुनावबाट निर्वाचित भएर कहिल्यै प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंको सभागृहमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण तथा