संसदमा ६८ अनुहार: जसले गरे डेब्यु
राजनीतिमा पुस्तान्तरण नभएको आरोप लागिरहँदा केन्द्रीय संसद्मा प्रतिनिधित्व गर्ने झन्डै आधा सांसद नयाँ चुनिएका छन् । प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ मध्ये ६८ सांसद नयाँ चुनिएका हुन् । आजको गोरखापत्रमा खबर छ
राजनीतिमा पुस्तान्तरण नभएको आरोप लागिरहँदा केन्द्रीय संसद्मा प्रतिनिधित्व गर्ने झन्डै आधा सांसद नयाँ चुनिएका छन् । प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ मध्ये ६८ सांसद नयाँ चुनिएका हुन् । आजको गोरखापत्रमा खबर छ

राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था रहे पनि प्रतिनिधिसभाको बैठक अघि कि पछि प्रधानमन्त्री चयन हुने भन्नेमा विवाद देखिएको छ । प्रतिनिधिसभा बैठक बस्न

प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा बुधबारसम्म प्राप्त नतिजाअनुसार २३ जना महिला निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका छ जना र प्रदेशसभा सदस्यतर्फ १७ महिला विजयी हुनुभएको

सामान्य चिनजान भएको युवकमाथि विश्वास गर्दा संखुवासभाकी एक महिलाको जिवन बरबाद त भयो नै, आफन्तको २१ लाखसमेत डुब्यो । कारण थियो अमेरिकी नागरिकलाई जीवनसाथी बनाउने लोभ । फेसबुकमा चिनजान भएका ती

विजयकुमार गच्छदार निर्वाचनको मुखमा आफू नेतृत्वको लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएका विजयकुमार गच्छदारले सुनसरी ३ बाट निर्वाचन जितेका छन् । उनले ३८ हजार नौ सय ७२ मत पाए भने उनकी

सिमरा, बारा (रासस) । बाराको क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका–२ बेल्दारीमा संघीय समाजवादी फोरमले आज विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ ।

काठमाडौं ।। चुनावबाट प्रत्यक्षतर्फ १ सय ६५ जना र समानुपातिकतर्फ १ सय १० गरी संघीय संसदमा जम्मा २ सय ७५ जना सांसद चुनिन्छन् । संघीय संसद अर्थात प्रतिनिधिसभाको अवधि पाँच बर्षको

भक्तपुर – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जनताले ‘अभिमतको क्रान्ति’ गरेको बताएका छन्।आज बालकोटस्थित आप्नै निवासमा अध्यक्ष ओलीलाई विजयको

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश समृद्धिको दिशामा अघि बढेको बताएका छन् । माडीको बरुवामा बुधबार आयोजित विजयी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा वाम गठबन्धनको

काठमाडौं, । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नहुने बताउनुभएको छ । काठमाडौं क्षेत्र नं २ को बज्रयोगिनी, लप्सीफेदी लगायतका स्थानमा स्थानीयसँगको

धनुषा– चुनाव विरोधी गतिविधिमा संलग्न रहेको भन्दै पक्राउ परेका सिके राउत बुधबार छुटेका छन् । उच्च अदालत जनकपुरको आदेशमा उनी छुटेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई चुनावको दिन

बुटवल । बाम गठबन्धनलाई चुनौती दिंदै चन्द्र भण्डारीले बाम सरकारको आयु छोटो हुने चेतावनी दिएका छन् । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बहुमतको मातमा कांग्रेसलाई कमजोर ठानेर अघि बढे बाम