समाचार Archives - Page 3117 of 3424 - Himal Post Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

एमाले र माओवादीको मात्र सरकार बन्ने, अन्य प्रतिपक्षमा

काठमाण्डु– एमालले माओवादी सम्मिलित वाम गठनबन्धनको सरकार निर्माण गर्ने भएको छ। मधेसवादी तथा अन्य साना दललाई उसले सरकारमा सहभागी नगराउने भएको छ। महासचिव ईश्वर पोखरेल भन्छन्, ‘दुई पार्टीले सरकार बनाउन

ग्याँस प्लान्टमा आगलागी हुँदा दुई जनाको मृत्यु छ जना घाइते

बिरगंज ।। वीरगञ्जस्थित सुपर ग्याँसको प्लान्टमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ। आगलागिमा परी अरु ६ जना घाइते भएका प्रहरीले जनाएको छ। वीरगञ्ज महानगरपालिका २२ जगरनागपुरस्थित सुपर ग्यासको प्लान्टमा

शेरबहादुर देउवालाई सभापतिबाट हटाउने खेल सुरु

काठमाडौं– नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले शेरबहादुर देउवालाई सभापतिबाट हटाउने खेल सुरु गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको लज्जाजनक पराजयपछि पौडेल पक्ष देउवालाई हटाउने योजनामा लागेको

एकतापछि एमाले–माओवादीमा पद बाँडफाँड यसरी हुँदैछ

काठमाण्डु, – निर्वाचन लगत्तै पार्टी एकता गर्ने सहमतिसहित चुनावी तालमेल गरेका एमाले र माओवादीले नेतृत्व र अन्य पदीय बाँडफाँटको विषय कसरी टुंग्याउने भन्ने विषयमा छलफल अघि बढाएका छन् । दुई

चर्को शुल्क लिने अस्पतालविरुद्ध मुद्धा दायर गरिँदै

अस्पतालहरुले विभिन्न सेवाका नाममा चर्को शुल्क असुल्दै आएको फेला परेपछि सरकारले ती अस्पतालविरुद्ध मुद्धा चलाउने भएको छ । अनुगमन र बयानको क्रममा बिरामीबाट चर्को मुल्य असुलेको पुष्टि भएपछि आपुर्ति व्यवस्थापन

प्रचण्ड मिलाउने प्रयासमा तर देउवा-ओली टाढिँदै

मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ। राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको

राज्यकोषबाट फेरि ८ करोड बाँडिँदै

सरकारले मापदण्डबिनै आर्थिक सहायता वितरण क्रमलाई जारी राख्दै ५ सय २ जनालाई झन्डै ८ करोड रुपैयाँ वितरण गर्न प्रक्रिया अघि बढाएको छ । वाम गठबन्धन नयाँ सरकार गठनको संघारमा पुगेकै

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको वरीयता क्रम तोक्दै सरकार

सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई समेटेर नयाँ वरीयता क्रम निर्धारण गर्ने तयारी गरेको छ । यसअघि निर्धारण गरिएका वरीयता क्रममा उनीहरूलाई समेटिएको थिएन । आजको नयाँ पत्रिकामा खबर छ ।

कान्तिमा तलब खुवाउनै धौ-धौ

नवजात छोराको रगतमा इन्फेक्सन भएपछि विनोद चेपाङलाई उपचार खर्च व्यहोर्न धौधौ भयो । बल्लतल्ल काठमाडौं ल्याएका चेपाङले धरौटीबापत कान्ति बाल अस्पतालमा पाँच सय रुपैयाँ राखे । अन्य उपचार खर्च व्यहोर्न

के हो एकल संक्रमणीय प्रणाली ?

के हो एकल संक्रमणीय प्रणाली ? बहुमतीय प्रणालीमा उम्मेदवारमध्ये सबैभन्दा बढी मत पाउने (प्रत्येक समूहमा) व्यक्ति विजयी हुन्छ । तर एकल संक्रमणीयमा भने पहिलो प्राथमिकताको उम्मेदवारको विजयी हुन आवश्यकभन्दा बढी भएको

रसुवागढीलाई देश विकासको ढोका बनाउने ओलीको वचन

वाम विजयको बधाई थापिसक्न नपाउँदै एमाले अध्यक्ष केपी ओलीको रसुवागढी भ्रमण अर्थपूर्ण रह्यो । मंगलबार बिहान चार वटा हेलिकोप्टरमा महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङसहित २४ नेता लिएर चिनियाँ नाका

भन्सारले किन रोक्यो वनस्पतिजन्य तेल ?

नेपालबाट युरोप र खाडीका विभिन्न देशमा निकासी हुँदै आएको बहुमूल्य जडिबुटीजन्य प्रशोधित सुगन्धित तेल (वनस्पतिजन्य तेल) निकासी रोकिएको छ । वनस्पति विभागबाट परीक्षण गरी सम्बन्धित उद्योग/कम्पनीका नाममा सिफारिसपत्रका आधारमा भन्सार