समाचार Archives - Page 310 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

निजि स्कूलको शुल्क घटाउने बालेनको तयारी, नेताको दैलो

काठमाडौं- काठमाडौं महानगरपालिका भित्रका निजि विद्यालयहरूले अब आफूखुसी शुल्क लिन नपाउने भएका छन् । मेयर बालेन शाहले निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने तयारी गरेका छन् । मेयर शाहले महानगरपालिकाको

जनताले सधै एमाले र कांग्रेसलाई साथ दिन सक्दैनन्: केपी ओली

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले युवाहरूले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने बताएका छन् । बिहीवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले युवाहरू

घट्ने भयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गरेका छन् । करका दरमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने

कारबाहीमा परे २१ वटा बिमा कम्पनी

काठमाडौं- लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न कम्पनीहरूलाई बिमा समितिले जरिवाना गरेको छ । बिमा ऐन, २०४९ र बिमा नियमावली, २०४९ बमोजिम बिमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र

हामी दोस्रो हुन्छौं, एमाले सकिन्छ भन्ने लागेको थियो : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा सोचेजस्तो परिणाम नआएको बताएका छन्। ललितपुरमा पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा उनले वामपन्थी आन्दोलनको पहिलो र देशको दोस्रो

प्रचण्डकै अगाडी देउवाले बरु मर्छु, एसपीपी पास हुन दिन्न भनेपछि…

काठमाडौं- नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र एसपीपीका विषयमा आफ्नो पार्टीले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् । १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर ठूलो दुर्घटना

छिटो तौल घटाउने महिलाको, स्वास्थ्यमा गम्भीर समस्या, धेरै अंगले काम गर्न छोडे

एजेन्सी- एक वर्षमा ४० किलो तौल घटाएपछि चीनकी एक ३० वर्षीया महिला पछिल्लो समयमा चर्चामा आएकी छिन् । चीनको हुबेई प्रान्तकी नाम नखुलाइएकी ती महिला सुरुमा ६५ किलो थिइन् ।

अब फोहर नछुट्याए पाँच सय जरिवाना गरिने

काठमाडौं- काठमाडौं महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरेको छ। महानगरको वातावरण तथा कृषि विभागले बिहीबार सूचना निकालेर साउन १ देखि फोहोरको पृथकीकरण गर्न महानगरवासीलाई आग्रह

पोखरामा बिहानै ४.९ रेक्टरको भूकम्प

पोखरा- कास्कीको पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान ३ बजेर ५७ मा कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका

श्रीलंकाको घोषणा: अर्थव्यवस्था कोल्याप्स भयो, श्रीलंका डुब्यो

एजेन्सी- श्रीलंकाले आफ्नो अर्थतन्त्र टाट पल्टिएको घोषणा गरेको छ । महिनादेखि औषधिदेखि इन्धनसम्मको संकट भोगेको श्रीलंकाको सरकार बुधबार संसदमार्फत टाट पल्टिएको जानकारी गराएको हो । प्रधानमन्त्री रनिल बिक्रेमासिंघेले विदेशी विनिमयमा

दर्ता नहुँदै रवी लामिछानेको पार्टीविरुद्ध उजुरी

काठमाडौँ- रवि लामिछानेले मंगलबार घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नहुँदै विवादमा आएको छ । उनको पार्टीविरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका नेताहरूले निर्वाचन आयोगमा उजुरी दिएका छन् । काभ्रे क्षेत्र

एसपीपी अस्वीकार गर्ने पत्र अमेरिकालाई लेख्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौं । सरकारले स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) स्वीकार गर्न नसकिने पत्र संयुक्त राज्य अमेरिकालाई लेख्ने भएको छ । मन्त्रिपरिषदको सोमवार साँझ बसेको बैठकले एसपीपीमा सहभागी हुन नसकिने जानकारी अमेरिकालाई दिने