एसपीपी अस्वीकार गर्ने पत्र अमेरिकालाई लेख्ने मन्त्रीपरिषदको निर्णय - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

एसपीपी अस्वीकार गर्ने पत्र अमेरिकालाई लेख्ने मन्त्रीपरिषदको निर्णय



काठमाडौं । सरकारले स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) स्वीकार गर्न नसकिने पत्र संयुक्त राज्य अमेरिकालाई लेख्ने भएको छ ।

मन्त्रिपरिषदको सोमवार साँझ बसेको बैठकले एसपीपीमा सहभागी हुन नसकिने जानकारी अमेरिकालाई दिने निर्णय गरेको एक मन्त्रीले बताए ।