घरायसी विवादमा श्रीमतीलाई कुटपिट, उपचारको क्रममा मृत्यु
सुनसरी– सुनसरीमा एक व्यक्तिले कुटेर आफ्नै श्रीमतीको हत्या गरेका छन्। धरान उपमहानगरपालिका–५ देउराली बस्ने ४१ वर्षीय धर्म लिम्बुले श्रीमती ३५ वर्षीया अरुणा लिम्बुलाई कुटपिट गरी हत्या गरेका हुन्।धर्मलाई प्रहरीले पक्राउ