
रुपन्देहीमा टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुर्घटना स्थल तनावग्रस्त
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक महिलाको ठक्करबाट बिहीबार बिहान ज्यान गए पनि उनको पहिचान भने खुलेको