![](https://himalpost.com/wp-content/uploads/2018/02/Trilochan-bhatta.jpg)
माओवादी केन्द्रबाट त्रिलोचन भट्ट प्रदेश नम्बर ७ को
धनगढी । नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्ट प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ । आइतबार कैलाली सदरमुकाम धनगढीमा बसेको माओवादीका प्रदेशसभा सांसदहरुको बैठकले मुख्यमन्त्रीमा