चिनियाँ नेता नेपालबाट हिँडेलगत्तै प्रचण्ड किन जाँदैछन् भारत
चिनियाँ नेताहरू फर्केलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएका छन् । उनी भोलि भारत भ्रमणमा जान लागेका हुन् । एक राजनीतिक कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन












