विश्वप्रकाशको नयाँ प्रस्ताव: उम्मेदवार चयन गर्न प्राइमरी इलेक्सन
काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीय र प्रदेश निर्वाचनमा उम्मेदवार चयन गर्न नयाँ प्रक्रियामा जानुपर्ने बताएका छन् । उनले निर्वाचनमा सबैभन्दा पहिला उम्मेदवार राम्रो चयन गर्न नसके परिणाम राम्रो












