न्याय माग्न जादाँ सर्वसाधारणलाई गाउँपालिका अध्यक्षद्वारा कुटपिट
राजविराज– सप्तरीमा जनप्रतिनिधिबाट सर्वसाधारण कुटिएका छन्। विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले न्याय माग्न गएका २२ वर्षीय अनिलकुमार साहलाई कुटपिट गरेका हुन्। न्यायका लागि हारगुहार गर्दै घरमै पुगेका साहलाई अध्यक्ष यादव












