समाचार Archives - Page 2917 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सवारी व्यवस्थापनका लागि सडकमा रेखाङ्कन

सिता डाेटेल : पाल्पा (रामपुर) । बढ्दो शहरीकरणसँगै रामपुरका मुख्य बजारमा सवारी साधन व्यवस्थापनका लागि बजारका मुख्य सडकमा रेखाङ्कन गर्न थालिएको छ । बजारको साघुँरो सडकमा दुर्घटनाको जोखिम र अव्यवस्थित सवारी पार्किङलाई

जनप्रतिनिधिका कारण रामपुरका नगर प्रमुख हैरान

सिता डाेटेल :पाल्पा  । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नेकपा एमाले, माओवादी केन्द्र र जनमोर्चाका जनप्रतिनिधिहरुले सोमबार सम्पन्न दोस्रो नगर सभाको वहिष्कार गरेको भनिएपनि बहिष्कार भन्न नमिल्ने बताएका

दिल्ली फोन गरेर प्रधानमन्त्रीको सपथ खादाँ राष्ट्रवादी भईदैन : नेता खाणँ

घनश्याम पौडेल/बुटबल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाडँले राष्ट्रिवाद भनेर अडान लिएका ओलीले प्रधानमन्त्रीको सपथ खादाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिल्ली फोन गरी सपथ खादाँ एमालेको राष्ट्रवाद छलड्ड भएको बताएका

पछि परेको समुदाय लक्षित कार्यक्रम बनाउँदै सामाजिक मन्त्रालय

बुटवल । सामाजिक विकास मन्त्री सुदर्शन बरालले पछाडि पारिएका समुदायको उत्थानको लागि विशेष नीति तथा कार्यक्रम ल्याउन लागेको बताएका छन् । पछाडि पारिएका उत्पीडित समुदाय र सरकारको पहुँच नपुग्नेहरूको लागि नै

गाँजा खाने र ट्यापे, मुन्द्रे गरी २ सय ३५ जना पक्राउ

काठमाण्डुका विभिन्न स्थानबाट दुई सय पैतीस जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डुको मातहतमा रहेको क्यूआरटी र सादा पोशाकको प्रहरी टोलीले काठमाण्डुका विभिन्न स्थानबाट गाँजा सेवन

ज्याला माग्दा एमालेबाट निर्वाचित वडाध्यक्षले गाउँले कुटे

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–६ का स्थानीय मनबहादुर विष्टलाई सोही वडाका वडाध्यक्षले कटकबहादुर विष्टले यातना दिने गरी कुटपिट गरेको बुुझिएको छ । विद्युत् आयोजना निर्माणमा ज्यालादारीमा काम गरेको ज्याला माग्दा

बिदा कटौतीबारे कमल थापाद्वारा सरकारलाई समर्थन

सरकारले शनिबार बाहेकका अनावश्यक बिदा कटौती गर्न थालेपछि यसबारे बहस चलेको छ । बिदा सान्दर्भिक कि असान्दर्भिक भन्ने सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली पहिचान र गौरवसंग जोडिएका

पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकामा दुर्व्यवहार

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासीले अमेरिकामा अपमान खानु परेको छ । अमेरिकाको एयरपोर्टमा रुटिन सुरक्षा जाँच हुँदै उनले सामान्य नागरिक सरह अगाडि बढ्नु परेको पाकिस्तानी संचारमाध्यमहरुले बताएका छन्

खुमबहादुरको उपचारमा भारत सरकारले सहयोग गर्ने

नयाँ दिल्ली । नेपाली काँग्रेसका नेता खुम बहादुर खड्काको स्वास्थ्य उपचारमा भारत सरकारले सहयोग गर्ने भएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खड्काको उपचारको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र

माछा मार्न थापेको जालमा नवजात शिशुको शव फेला ,शिशु फाल्ने महिलालाई पक्राउ

बाजुरा- बाजुराको बडीमालिका नगरपालिका–२ मा रहेको भौनेराको खोलामा बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ। स्थानीयवासीले खोलामा माछा मार्न थापेको जालमा बेवारिसे अवस्थामा उक्त शिशुको शव फेला पारेका थिए। शिशु

पोखरामा बस दुर्घटना, कम्तीमा १५ जना घाइते

पोखरा — पोखराबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा

ओलीको भारत भ्रमण र नेपालीको सपना !

प्रधानमन्त्री केपी शर्मा ओली चैत्र २३ गते भारतको राजकीय भ्रमणमा जाँदै छन् । भ्रमणको आधिकारिक मिति तय नभएको परराष्ट्र मन्त्रालयले बताए पनि ओलीको भने भ्रमणको व्यापक तयारी भइरहेको छ । ओलीको यो