समाचार Archives - Page 2911 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अब काठमाडौंमा डेरा छोड्दा प्रहरीमा खबर गर्नुपर्ने

महानगरीय प्रहरी परिसर काठमाण्डुले काठमाण्डु जिल्लाभरिका सम्पूर्ण घरधनी र कोठा भाडामा लिएर बस्ने डेरावालसम्मको निगरानी शुरु गरेको छ । काठमाण्डुका घरधनी र डेरावालको तथ्याङ्क संकलन गर्न करीब २ हजार प्रहरी

किन सम्झिन् राष्ट्रपति भण्डारीले पति मदनलाई ?

मोरङ । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताएकी छन् । उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण

गोलि प्रहार गरि आफ्नै श्रीमतीको हत्या

बाँके । श्रीमानले गोलि प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । बाँकेकाे डुडुवा गाउँपालिका ३ का सञ्जय कुमार बर्माले २८ बर्षिया श्रीमती शान्तिदेवी बर्माको गोली प्रहार गरेर बिहिबार राती हत्या गरेका

६ वर्षिया छोरी वलात्कार गर्ने वावु २२ वर्ष जेल चलान

प्रेम सुनार :गुल्मी । सुन्दा पनि हरकोहीको शरिर नै जिरिङ्ग गर्ने गुल्मीमा आफ्नै ६ वर्षिया छोरी वलात्कार गर्ने एक वावुलाई जिल्ला अदालत गुल्मीले २२ वर्ष जेल चलानको फैसाला गरेको छ

एम्समा वादविवाद सम्पन्न

बुटवल । एम्स कलेज बुटवलको आयोजनामा कलेजको अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत अन्तरकक्षा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययनरत बिबिएस प्रथम, द्धितीय र तृतीय वर्षका विद्यार्थीहरुको प्रतियोगितामा सहभागिता रहेको

तन्नामा आगो सल्किँदा जलेर मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ । दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो लागेर जलेर

दुवै पार्टीबिच गणीतीय वा प्रतिशतको हिसाबले एकता हुदैन :पौडेल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले गणितीय हिसाबले पार्टी एकता नहुने बताएका छन् । दुईवटा अलग अलग पृष्ठभूमि भएका पार्टीको आ–आफ्नै योगदान रहेको उल्लेख गर्दै नेता पौडेलले गणीतीय

घोडाघोडी नगरपालिका -८ मा झाडापखालाका कारण डेढ वर्षिया शिशुको मृत्यु

हिमाल पोस्ट सुखड ,कैलाली । कैलालीको घोडाघोडि नगरपालिका- ८ दिपनगरमा झाडापखालाका कारण एक शिशुको मृत्यु भएको छ । बिहिवार बिहान डेढ वर्षिय शिशु प्रिन्सि चौधरीको मृत्युु भएको हो । बिहान

मुख्यमन्त्री पोख्रेलको मनपरी: सरकारी वेबसाइटको बिजोग

काठमाडौं : पाँच नम्बर प्रदेशका मुख्यमन्त्री सुरुदेखि नै विवादित बन्दै आइरहेका छन् । कहिले राजधानी सार्ने अभिव्यक्ति दिएर त कहिले विदेशीहरूसँग कुरा गर्न नजानेर तर यो पालि भने उनी नराम्रोसँग चिप्लिएका

नेपाली कांग्रेस:अग्रीम महाधिवेशनको बिरोधमा देउवा समूह

कान्तिपुर/काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय सदस्यहरूले पार्टी अग्रिम महाधिवेशनमा जान नहुने भन्दै त्यसको विरोध गरेका छन् । संस्थापन इतर पक्षले संघीय संरचनाअनुसार रुपान्तरण हुने पार्टीको निकायलाई पूर्णता दिन

राष्ट्रपति र उपराष्ट्रपतिको केटाकेटी खेल

परम्परा भत्काइएको टिप्पणी   काठमाडौं – संसदीय अभ्यास र परम्पराविपपरीत उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै बिहीबार संसदमा आसन गराइएपछि विवाद सुरु भएको छ । विगतमा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दा उपराष्ट्रपतिलाई संसदको बाल्कोनीमा विशिष्ट कुर्सीमा

प्रधानमन्त्री कार्यालयमा कर्मचारी किन थपियो ?

५ वटा महाशाखा थपिए  काठमाडौं – सरकारले मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा कर्मचारीको दरबन्दी बढाएको छ । यस्तै प्रधानमन्त्री कार्यालयमा महाशाखा पनि थपिएका छन् । मन्त्रिपरिषदको बुधबारको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयमा कर्मचारी