बेपत्ता पारिए विप्लवका कार्यकर्ता सार्वजनिक गर्न मानवअधिकार आयोगको
काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पक्राउ परेका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग गरको छ। जिल्ला अदालत सुनसरीबाट प्रहरीले नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ५ कार्यकर्ताको अवस्था सार्वजनिक












