समाचार Archives - Page 2898 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

राज्यमन्त्रीले मुख खोले: विदेशबाट मोबाइल ल्याउन पाउने कि

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल वाँस्कोटाले केही दिनअघि आईएमईआई नम्बर दर्ता नगरी मोबाइल चलाउन नदिने बताए। यसले विदेशबाट मोबाइल ल्याउन पाइन्छ कि पाइदैन भन्ने अन्योलता सिर्जना गरेको छ। आगामी

चर्को आलोचनापछि पत्रकारलाई कारबाही गर्ने आदेश फिर्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले असत्य समाचार लेखेको वा प्रसारण गरेको आरोप लागेका पत्रकारलाई कारबाही गर्न जारी गरिएको आदेश फिर्ता लिन निर्देशन दिएका छन्। भारतकी केन्द्रीय सूचना तथा प्रसारण मन्त्री स्मृति

युट्युब मुख्यालयमा गोली चल्दा सन्दिग्धको मृत्यु

अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित युट्युबको मुख्यालयमा तीनजनालाई घाइते बनाउने गरी गोली हान्ने सन्दिग्ध महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ती महिलाले अन्यलाई हमला गरेपछि आफैँमाथि पनि गोली हानेकी थिइन्। प्रहरीका

४७ करोडको लागतमा छत्तिस मौजा सिचाई व्यवस्थित बन्दै

बुटवल । रुपन्देहीको सबैभन्दा ठूलो र दक्षिण एसियाकै नमुना मानिएका २ सय भन्दा पुरानोे छत्तिस मौजा सामुदायिक सिचाई प्रणाली अब व्यवस्थित हुने भएको छ । करिव ३६ सय हेक्टर जमिन

पुस्तक बितरण गर्न बुटवलमा जनक शिक्षा सामाग्री

बुटवल । पुस्तक उपलब्ध गराउन नसकेर आलोचित बन्दै आएको जनक शिक्षा सामाग्री केन्द्रले अहिले आवश्यक पुस्तकहरु उपलब्ध गाराउने बताएको छ । शैक्षिक सत्र भित्र पुस्तक पुराउन नसकेर विगतदेखि जनक शिक्षा

चितवनको कागज कारखानामा भिषण आगो

भरतपुर– चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ। भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब १८ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी

अवैध कलेजमाथि छानबिन सुरु

काठमाडौं – चितवन भरतपुरस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको सम्बन्धमा स्वास्थ्य मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ। आजको अन्नपूर्ण पोस्टमा यो समाचार छ

मुख्यमन्त्री शाही पत्नीलाई १० वर्षदेखि घरमै तलब

कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ। पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी नियुक्ति

रोकियो ‘स्वैच्छिक अवकाश’, राज्यको ३० अर्ब जोगियो

सरकारले कर्मचारीको स्वैच्छिक अवकाश प्रक्रिया रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वैच्छिक अवकाश प्रक्रिया रोकिएको बताए । कर्मचारी समायोजन ऐन संशोधन नहुँदासम्म अवकाश प्रक्रिया

बेलायतमा न्यूनतम पारिश्रमिक वृद्धि

लन्डन – बेलायतले कामदारको न्यूनतम ज्याला वृद्धि गरेको छ । १ अप्रिलदेखि लागू हुने गरी ज्याला वृद्धि गरेको हो । आजको कान्तिपुरमा यो समाचार छापिएको छ । अब २५ बर्षमाथिका कामदारको

भिआइपीलाई दिएका ७४ सुरक्षाकर्मी फिर्ता

काठमाडौं – प्रहरी प्रधान कार्यालयले नियमविपरीत पहुँचको भरमा निजी सुरक्षा गार्ड र चालकका रुपमा रहेका ७४ प्रहरीलाई फिर्ता बोलाएको छ । उनीहरुलाई पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, पूर्वमन्त्री, उच्चपदस्थ अधिकारीलगायतले बर्षौंदेखि गैरकानुनी रुपमा

कर्मचारीको जथाभावी विदेश भ्रमण रोक्ने तयारी !

काठमाडौं – कर्मचारीहरुले जथाभावी विदेश भ्रमण गर्न थालेपछि सरकारले त्यसमा कडाइ गर्ने तयारी अघि बढाएको छ । लाखौं रकम खर्च गरेर विदेश भ्रमण गर्ने कार्य रोक्न कार्यविधि ल्याउन लागिएको प्रधानमन्त्री