समाचार Archives - Page 2897 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रदेश ७ : पद्मा ग्रुपले प्रसारण केन्द्रको वार्षिकोत्सव

धनगढी,कैलाली । पद्मा मिडिया ग्रुप अन्तर्गत सञ्चालित माउण्टेन, बिजनेस प्लस र भक्तिदर्शन टेलिभिजनको प्रदेश नम्बर ७ प्रसारण केन्द्रले एक वर्ष पार गरेको उपलक्ष्यमा मंगलबार धनगढीमा वार्षिकोत्सव कार्यक्रम भएको छ ।

२२ वर्षे तामाङले गरे ९१ वर्षीय वृद्धालाई बलात्कार

काठमाडौं। आजकल बलात्कारका घटना निकै बढेका छन् । दिनहु ५-७ वटा समाचार बलात्कारसंग सम्बन्धित नै हुन्छन । यस्तै अनौठो बलात्कारको घटनामा २२ वर्षीय युवा पक्राउ परेका छन् । ९१ वर्षीय एक वृद्धलाई जबरजस्ती

सिन्डिकेटवाला लाई झड्का, मयुर यातायातले सय गाडी थप्ने

मयुर यातायातलाई रुट इजाजत दिएको भन्दै कोटेश्वर पूर्व यातायात समन्वय समितिले चक्का जाम गरेपछि यातायात व्यवस्था विभागले सो रुटमा नयाँ गाडीलाई परमिट दिने भएको छ । सर्वसाधारणले दुख पाएकाले आफूहरु

सिन्डिकेट बिरुद्द कडा कदम, ८ कम्पनीलाई रुट परमिट

काठमाडौं– सडकमा एकाधिकारको पक्षमा यातायात सेवा नै रोकेर आन्दोलन गर्ने कोटेश्वर पूर्वका यातायात व्यवसायीको आन्दोलनपछि सरकार झन् कडा रुपमा प्रस्तुत भएको छ। १३ वटा यातायात समितिहरुले बुधबार गाडी नचलाएपछि यातायात व्यवस्था विभागले

पर्यटक बसमा रक्तचन्दन तस्करी

काठमाडाैं । लामो समयपछि रक्तचन्दन तस्करीहरू सल्बलाउन थालेको रहस्य खुलेको छ । मंगलबार काठमाडौं प्रहरी परिसरले भारतको नयाँ दिल्लीबाट काठमाडाैं अाउँदै गरेको टुरिष्ट बसमा ११ किलो रक्तचन्दन बरामद गरेसँगै रहस्य खुलेको

भैरहवा भन्सार हो कि सेटीङ स्पट: सामान एउटा पास अर्कै

भैरहवा : भन्सारबाट राजस्व चुहावट भएको भन्दै अर्थमन्त्रीले भन्सार जाँचपासलाई कडाइ गर्न निर्देशन दिए पनि देशको प्रमुख नाकामध्यको भैरहवा भन्सारबाट जाँचपास विनै गाडी छाड्ने क्रम रोकिएको छैन। मंगलबार भारतीबाट कपडा लिएको

बाबुरामको घोषणा: भीआईपी सुरक्षा नलिने

काठमाडौं : नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैशाख १ गतेदेखि पूर्व प्रधानमन्त्रीको हैसियतमा लिँदै आएको सरकारी सुरक्षा सेवा नलिने घोषणा गरेका छन् । डा. भट्टराईले

सभापति पक्रिएको विरोधमा नेविसंघद्वारा मन्त्रीकाे गाडी तोडफोड

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववीयू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन् । नेविसंघ सम्बद्ध विद्यार्थीहरुले बुधबार बिहान मन्त्री खत्रीको बा

हजुरबुबाले गरे आफ्नै नातिनीको बलात्कार

पाँचथर । आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती

पर्यटन मन्त्रालयका उपसचिवले गरे आत्महत्या !

भैरहवा, प्रदेश नम्बर ५ को उद्योग पर्यटनतथा वन मन्त्रालयमा कार्यरत उपसचिव बिष्णुहरी आचार्यले आत्महत्या गरेका छन् । विगत लामो समय देखि डिप्रेसनको रोगबाट पीडित आचार्यले सुसाईट नोट लेखेरै भैरहवा स्थित

रमेश खरेल भन्थे: गल्ती गर्नेलाई जिउँदै गाड्छु

काठमाडौं । २०७०/०७१ सालरितको कुरा हो । उनी काठमाडौं हनुमान ढोका परिसर (प्रहरीको कोड भाषामा किलो वन) का प्रमुख थिए । प्रहरीका नयाँ भर्ती युवाहरु त्यो बेलाका एसएसपी रमेश खरेललाई

कांग्रेसको सभापतिमा उठ्लान त शशांक कोइराला ?

कान्तिपुर दैनिकले तेस्रो पृष्ठमा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासँगको कुराकानीमा आधारित समाचार तयार पारेको छ । कुलचन्द्र न्यौपानेले लेखेको समाचारमा लेखिएको छ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही दिनअघि