आइपिएल : चेन्नई सुपरकिंग्सका सेन वाड्सनले शतक प्रहार
पुने- आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्सका सेन वाड्सनले शतक प्रहार गरेका छन्। किंग्स इलावेन पञ्जावका क्रिस गेलले शतक प्रहार गरेको भोलिपल्ट वाड्सनले जारी आइपिएलमा दोस्रो शतक प्रहार गरेका हुन्। वाड्सनले राजस्थान











