समाचार Archives - Page 2837 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

गगन थापालाई एक दर्जन अभियोग !

नयाँ पत्रिकाले तयार पारेको यो सामाग्री युवानेता गगन थापालाई दर्जन अभियोग । अभियोग १ : तपाईं व्यक्तिगत प्रचार र ‘मिडिया स्टन्टबाजी’मा रमाउनुहुन्छ । प्रचारका लागि आफ्नै पार्टीको नीतिविपरीत पनि बोल्न पछि

प्रियंका चोपडा सलमानसँग

बलिउडका तीन खान, सलमान खान, आमिर खान र साहरुख खानसँग फिल्म खेल्ने अधिकांशको रहर हुन्छ । अभिनेत्री क्याट्रिना कैफ, करिना कपुर र अनुष्का शर्माको त्यो रहर पूरा पनि भइसकेको छ

डाक्टरले नबुझ्ने अक्षर लेखे सिधै कारवाही

काठमाडौं – बिरामीको पुर्जामा चिकित्सकले लेख्दा औषधिको सिफारिस (प्रेस्क्रिप्सन) नबुझेको गुनासो बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले बुझिने अक्षर र भाषामा प्रेस्क्रिप्सन लेख्न आग्रह गरेको छ । मेडिकल काउन्सिलको आग्रहलाई अटेर

दुई रेल ठोक्किँदा ५४ यात्रु घाइते

भियना- अस्ट्रियाको साल्जवर्ग सहरमा शुक्रबार रेल दुर्घटना हुँदा कम्तीमा ५४ जना घाइते भएका छन्। घाइते सबै यात्रुको साल्जस्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। परस्पर विपरीत दिशाबाट आएका दुवै रात्रिकालीन रेल

नाडाल मोन्टे कार्लो मास्टर्स टेनिसको सेमिफाइनलमा

क्ले कोर्टका बादशाह मानिने स्पेनिस स्टार रफायल नाडाल मोन्टे कार्लो मास्टर्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । अष्ट्रियन खेलाडी डोमिनिक थिमलाई हराउँदै नाडाल किर्तिमानी १४औं पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन्

पार्टी एकता: “जनयुद्ध” शब्द एमालेद्वारा ठाडै अस्विकार !

काठमाडौं – एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ शब्द राख्न माओवादीको दबाबलाई एमालेले ठाडै अस्वीकार गर्दा एकता प्रक्रिया अन्योल देखिएको छ । आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

क्रिस गेललाई पछि पारे वाट्सनले, चेन्नईको शानदार जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको यो सिजन शतक बनाउने क्रम सुरु भएको छ र यो रोकिने क्रममा देखिँदैन । जारी ११ औँ संस्करणमा किङ्गस इलाभेन पञ्जावका क्रिस गेलले बिहीबार बेलुका

सर्वोच्चले भन्यो: सार्वजनिक बिदा तपाइको अधिकार होइन

काठमाडौं – सर्वोच्च अदालतले सार्वजनिक बिदा अधिकार नभई कार्यकारिणीको तजबिजी बुद्धिमताको विषय भएको व्याख्या गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ । केही महिनाअघि सुनाइएको फैसलाको पूर्णपाठ जारी गर्दै सर्वोच्च

अब बलात्कारीलाई कडा सजाय, बहुविवाह सब्द खारेज

काठमाडौं – आउँदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ ।

अब लाइसेन्स लिँदा चालकलाई नयाँ नियम

काठमाडौं -नयाँ सवारी चालक अनुमति पत्र लिने व्यक्तिलाई सरकारले अनिवार्य रुपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागू गर्ने भएको छ । सवारी दूर्घटना न्यूनीकरण गर्न र चालकलाई सवारी चलाउँदा

जितसँगै पर्सिजा शिर्षस्थानमा

सेमाराङ (एजेन्सी) – इन्डोनेसियन लिगा वोनमा पेर्सिजा जाकार्ताले पिएसआईएस सेमाराङलाई ४-१ ले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ। सेमाराङको घरेलु मैदानमा भएको खेलमा रोहित चन्दले पुरै ९० मिनेट खेले।

केहि यातायात व्यवसायी र मजदुर नै सिन्डिकेटको विपक्षमा

काठमाडौं– सार्वजनिक यातायातमा देशभरि रहेको सिन्डिकेट तोड्ने सरकारको निर्णय विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात ठप्प पार्ने चेतावनी दिइरहेको बेला केही व्यवसायीहरु र मजदुर संगठनहरु भने सरकारको पक्षमा उभिएका