
लुम्बिनी यात्रिजको पहिलो हार; रोल्पा गोरिल्लाज ४ रनले
नेपालगन्ज- नेपालगन्जमा जारी नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको सातौँ दिनको पहिलो खेलमा लुम्बिनी यात्रिजलाई ४ रनले पराजित गर्दै रोल्पा गोरिल्लाजले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । गोरिल्लाजका लागि २३ रन