समाचार Archives - Page 282 of 3424 - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

प्रहरीका १३ एसपीको सरुवा, चार जिल्लाका प्रमुख फेरिए

काठमाडौं- चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा समेत गरेको छ । काज सरुवाबाट चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५८ अङ्कले उकालो लागेर दुई हजार

डोटी एमालेमा पहिरो: सयाैं नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

डोटी- डोटीमा एमाले परित्याग गरेर २ सय ६३ जना एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नवप्रवेशिहरुलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिका लगाएर स्वागत गरे । डोटीको सिलगढीमा

एक वर्षमा साउदी गएका २०६ नेपालीको अकालमै मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको

झोलामा खोला राख्ने कम्पनीको लाइसेन्स खारेज गर्छु: ऊर्जामन्त्री भुसाल

काठमाडाैँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने

काठमाडौंका नाम चलेका स्कूलका चालकले मापसे गरेर चलाउँछन् स्कुल बस

काठमाडौं उपत्यकामा नाम चलेका विद्यालयकै बस चालकले मादक पदार्थ सेवन गरी बस चलाउने गरेको भेटिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले मापसे गरेर चलाइएका ५ वटा स्कुल बसका

जनताको अरबौं रुपैयाँ कुम्ल्याएर सहकारीका सञ्चालक फरार भएपछि…

काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताको रकम फिर्ता नगरी फरार रहेका छन्। बचतकर्ताको रकम फिर्ता नगरी फरार रहेको भन्दै पीडितहरुले सहकारी विभागमा उजुरी दिएका छन् । आइतबार विभागमा

काठमाडौं महानगरबाट सिक्नुपर्ने भन्दा नसिक्नुपर्ने कुरा धेरै छन्: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं महानगरबाट सिक्नुपर्ने कुरा भन्दा नसिक्नुपर्ने कुरा धेरै भएको बताएका छन् । शाहले काठमाडौंले गरेका गल्ति अन्य महानगर दोहोर्‍याउन नहुने बताए । आफूहरु

माधव नेपालले भने- कम्युनिष्ट पार्टीहरूभन्दा नेपाली कांग्रेस धेरै राम्रो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नाम मात्रका कम्युनिष्ट पार्टीहरुभन्दा नेपाली कांग्रेस धेरै राम्रो भएको बताएका छन् । उनले नाम मात्रको कम्युनिष्ट हुन नहुने भन्दै गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने

एकाएक स्थगित गरियो माओवादीको स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक एकाएक स्थगित गरिएको छ । माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भनिएको बैठक एकाएक स्थगित गरिएको हो

गुल्मीका सागर ढकालले डडेल्धुराबाट लगाएको आगो

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लड्ने तयारीका साथ डडेल्धुरा पुगेका गुल्मीका सागर ढकाल हाल चर्चामा छन् । सामाजिक सञ्जालमा युवाहरूले सागरलाई हौस्याएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवासँग

फेरि अर्थमन्त्री बन्दै जनार्दन शर्मा, आज साँझ सपथ

काठमाडौं- नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् । सोहीअनुसार शर्माको