जनताको अरबौं रुपैयाँ कुम्ल्याएर सहकारीका सञ्चालक फरार भएपछि…
काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताको रकम फिर्ता नगरी फरार रहेका छन्। बचतकर्ताको रकम फिर्ता नगरी फरार रहेको भन्दै पीडितहरुले सहकारी विभागमा उजुरी दिएका छन् । आइतबार विभागमा












