
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी मुद्दामा यसरी समातिए !
लमजुङ । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले कैद सजाय र जरिवाना तोकी फरार सूचीमा रहेका जनप्रतिनिधिलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित दूधपोखरी गाउँपालिका-१,