समाचार Archives - Page 2811 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सम्झौताको फाइल पेस गर्दै गच्छदारले मागे उपसभापति

बैठकमा कांग्रेससँग पार्टी एकता गर्दाको सम्झौताको फाइल पेस गर्दै विजयकुमार गच्छदारले ‘यथोचित समायोजन’लाई टुंगोमा पु-याउन नेतृत्वलाई आग्रह गरे । केन्द्रीय समितिमा १५ देखि २० सदस्यसहित उपसभापति, सात सय महाधिवेशन प्रतिनिधि,

अब त्रिभुवन विमानस्थल २१ घण्टा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ देखि २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । अहिले बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्म साढे १८ घण्टा मात्रै सञ्चालन हुँदै आएको छ । आजको कान्तिपुरको पहिलो पृष्ठमा

विगतको पोल खुल्ने डरले भगाइयो गोरेलाई

नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्द निरौलाले विगतमा गरिएका सुन तस्करीको पोल खुल्ने डरले गोरेलाई भगाएको गृहका सहसचिव पौडेलको संयोजकत्वमा गठित समितिको अनुसन्धानको निष्कर्ष छ ।२० पुस ०७३ मा त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाटै

जाल्टन इब्राहिमोविच विश्वकप नखेल्ने

जाल्टन इब्राहिमोविचले रुसमा हुने विश्वकप फुटबलका लागि अन्तर्राष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता नलिने भएका छन् । अहिले अमेरिकाको मेजर लिग सकर क्लब एलए ग्यालेक्सीमा अनुबन्धित भएका जाल्टनले केही समयअघि आफै

सरकारको नीति तथा कार्यक्रम तयार, यस्तो छ कार्यक्रम

सरकारले उत्पादनशील रोजगारीमूलक र न्यायपूर्ण वितरणसहित ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रमको तयारी गरेको छ । केपी ओली प्रधानमन्त्री भएको झण्डै अढाइ महिनापछि ल्याउन लागिएको नीति

डाक्टरले ‘रेस्ट’ गर्न भनेका गच्छदार ३ घन्टा बोले, आज १ घन्टा बोल्ने

बिहान पौने ११ बजे सुरु भएको बिहीबारको बैठकमा सुरुमै बोल्ने पालो पाए पुराना नेता गोपालमान श्रेष्ठले । उनले सवा घन्टा बोलेपछि नेताहरूले ‘भोक लाग्यो’ भन्न थाले । सदस्यहरूको मागअनुसार खाना

दुई साता प्रधानमन्त्री बालुवाटारमै !

प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य सञ्चालनका लागि कार्यकक्ष अभाव भएको छ । प्रधानमन्त्री कार्यालयले नजिकैको कुनै मन्त्रालय वा अन्य भवनमा उपयुक्त स्थान खोजिरहेको

नेविसंघको अल्टिमेटमपछि टेलिकमको योजना परिवर्तन

काठमाडौँ । अनधिकृत रुपमा विद्यार्थी सहुलियतको सिमकार्ड वितरण गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएपछि नेपाल टेलिकमले आफ्नो योजनामा परिमार्जन गर्ने भएको छ । नेपाल टेलिकमलाई राजनीतिकरण नगर्न नेविसंघको २४

सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य सञ्चालनका लागि कार्यकक्ष अभाव भएको छ । धानमन्त्री कार्यालयले नजिकैको कुनै मन्त्रालय वा अन्य भवनमा उपयुक्त स्थान खोजिरहेको

सांसदले मागे ५० लाख

पोखरा– संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणको लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ मागेकाे खबर अाजकाे नगरिक दैनिकले छापेकाे छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र

एथ्लेटिको मड्रिडसँग रोकियो आर्सनल

युरोपा लिग फुटबलको सेमिफाइनल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आर्सनल र एथ्लेटिको मड्रिडले बराबरी खेलेका छन् । आर्सेन वेङ्गरको टिम आर्सनलले घरेलु मैदानमा भएको खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग १–१ को

अबदेखि राप्रपा अनलाइनमा !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशमा रहेका आफ्ना विभिन्न तहका नेता तथा कार्यकर्ताको अभिलेख व्यवस्थित बनाउन चउउ।यचन।लउ वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रवास विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा राप्रपाका