देउवाको उपस्थितिमा हस्ताक्षर, पश्चिम सेती र सेती नदी–६
काठमाडौं- सरकारले पश्चिम सेती र सेती नदी–६ जलाशययुक्त जलविद्युत् आयोजना बनाउने अनुमति भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई दिएको छ। बिहीबार होटल सोल्टीमा भएको विशेष कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने