समाचार Archives - Page 2603 of 3424 - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

संघीय संसद्मा नै डा. केसीको मागको परीक्षण

काठमाडौँ । सडक आन्दोलन वा अनशनबाट नभई जनप्रतिनिधिको थलो सार्वभौम संघीय संसद्बाट नै चिकित्सा शिक्षा विधेयकलाई निष्कर्षमा लैजानुपर्ने आवाज बढ्न थालेको छ । जनादेशप्राप्त संघीय संसद्भन्दा बाहिरबाट खोजिने निकासले लोकतान्त्रिक

केपी ओलीको नियती ज्ञानेन्द्रको जस्तै हुन्छ: नागरिक अभियन्ता

नागरिक स्वतन्त्रताको पक्षमा उभिदाँ सत्ताधारीहरूले जहिले पनि केही न केही भन्ने गरेका छन् । शाही पञ्चायतकालमा अराष्ट्रिय तत्व भनिन्थ्यो, उग्रवादी भनिन्थ्यो, ज्ञानेन्द्रको शासनकालमा कोही कसैबाट सञ्चालित भनिन्थ्यो । आज डा.

माइतिघर र वानेश्वरमा तनाब, बाम सरकारको ज्ञानेन्द्र कै जस्तो दमन

काठमाण्डौ । तरुण दलको प्रदर्शनका क्रममा बानेश्वर तनाव उत्पन्न भएको छ । डा. गोविन्द केसीका समर्थकहरुको कार्यक्रम भइरहेका बेला तरुण दलको पनि प्रदर्शन पुगेको थियो । तरुण दलका कार्यकर्ताले निषेधित

कीर्तिपुरमा ओलीलाई कालो झन्डा, नेविसंघका ५ कार्यकर्ता घाइते

काठमाडौं– त्रिभुवन विश्वबिद्यालयको ५९ औं बार्षिकोत्सवमा भाग लिन कीर्तिपुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेविसंघका नेता तथा कार्यकर्ताहरुले कालो झन्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन्। प्रर्दशनमा प्रहरी लाठी चार्ज गरेको

ओली र प्रचण्डको काटिएको नाकको उपचार गर्नुपर्छ: खगेन्द्र संग्रौला

काठमाडौं– लेखक खगेन्द्र संग्रौलाले अनसनरत डा गोविन्द केसीलाई अपराधीको जस्तै व्यवहार गरिएको बताएका छन्। आज डा केसीको समर्थनमा काठमाडौंमा भएको विशाल प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै संग्रौलाले भने,‘डा केसी समाजको कल्याणका लागि

सुशीला कार्कीले भनिन- डा केसीका माग नभए देशमा आगो बल्छ

काठमाडौं– डा गोविन्द केसीका माग पुरा नभए देशमा आगो बल्ने पूर्व प्रधानन्याधीश सुशीला कार्कीले चेतावनी दिएकी छिन्। शनिबार बानेश्वरमा डा केसीको पक्षमा आयोजित प्रदर्शन कार्यक्रमको कोणसभामा बोल्दै उनले यस्तो चेतावनी दिएकी

प्रहरी दमनको विरोधमा ७७ जिल्लामा विरोध प्रदर्शन गर्ने

काठमाडौं । डा. गोविन्द केसीको मागमा समर्थन गर्दै सडकमा उत्रिएको तरुणदलले प्रहरी दमनको विरोधमा आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने भएको छ । “आजको शान्तिपूर्ण बिरोध प्रदर्शनमा ओली सरकारको

सरकार बिरुद्ध बिशाल प्रदर्शन सुरु

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राख्दै २२ दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको पक्षमा राजधानीमा प्रदर्शन सुरु भएको छ। माइतिघरमा भइरहेकाे प्रदर्शनमा समाजमा विभिन्न क्षेत्रका अगुवा तथा सर्वसाधरणहरुको उपस्थित छ।

रणवीर कपूर विरुद्ध मुद्दा, ५० लाख माग

अभिनेता रणवीर कपूर विरुद्ध उनको अर्पाटमेन्टमा भाडामा बसेकी एक महिलाले मुद्दा दायर गरेकी छन् । पुणेमा रहेको रणवीरको अपार्टमेन्टमा भाडामा बसेकी महिला शीतल सूर्यवंशीले रणवीर विरुद्ध ५० लाख क्षतिपूर्ति माग

अविश्वास प्रस्ताव असफल, मोदी सरकार बंच्यो

भारतको संसदमा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव फेल भएको छ । शुक्रबार संसदमा ११ घण्टासम्म चलेको बहसपछि मोदी सरकारले आफ्नो बहुमत साबित गरेको छ । यसको अर्थ

डोटीमा एकै परिवारका चार जनाले सेतीमा हाम फाले

डोटी । आदर्श गाँउपालिकामा एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका छन् । हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाउन सफल भएका

रोनाल्डोले युभेन्ट्सलाई गरे अनौठो आग्रह

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफ्नो नयाँ क्लब युभेन्टसलाई रियल मड्रिडका स्टार खेलाडी मार्सेलोलाई अनुबन्धन गर्न आग्रह गरेका छन् । रोनाल्डोले युभेन्टस जोइन गरेको केही दिनमै मार्सेलोलाई ल्याउन भनेका हुन् ।