समाचार Archives - Page 2585 of 3424 - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

देशैभर कांग्रेसको विरोध प्रदर्शन, यस्ता छन् सरकारमाथिका आरोप

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।

ल हेर्नुहोस एप्पलको नयाँ आइफोन !

एप्पलको नयाँ आइफोन कस्तो हुनेछ भन्ने कौतुहलता छ भने त्यसको लगभग उत्तर आएको छ । फोन सम्बन्धी जानकारी चुहावट गर्दै आएका बेन गेस्किनले नयाँ आइफोनको डमी मोडल सर्वाजनिक गरेका छन्

भारतमा आरक्षण आन्दोलनले लियो उग्र रुप सयौं बसमा आगजनी

महाराष्ट्र– मराठा समुदायलाई सरकारी जागिर र शिक्षामा १६ प्रतिशत आरक्षणको माग गर्दै भारतको महाराष्ट्रमा शुरु भएको आन्दोलन उग्र बन्दै जाँदा हिंसात्मक रुप  लिएको छ । आन्दोलनका क्रममा एक सयबढी बसमा

प्रधानन्यायाधीशका लागि जोशी अयोग्य भए ओलीले राजिनामा दिनुपर्छ: केसी

काठमाण्डौ । नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई संसदीय सुनुवाई समितिले अस्विकृत गरेको खण्डमा स्वतन्त्र न्यायपालिकाको अवधारणा उल्लङ्घन हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम

नेपाल र नेदरल्याण्ड्स भोलि पहिलो खेल, यस्तो छ तयारी

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधवार पहिलो वान डे इन्टरनेशनल ओडिआई क्रिकेट खेल खेल्दैछ। २ दशक भन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट इतिहास रहेको नेपालले युरोपियन राष्ट्र नेदरल्याण्ड्ससँग २ खेलको ओडिआई सिरिज

यसरी हुँदैछ नेपालको एकदिवसीय सिरिजको प्रत्यक्ष प्रशारण

काठमाडौं– एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको साढे चार महिनापछि नेपालले बुधबार एकदिवसीय खेलमा डेब्यू गर्दैछ। नेदरल्यान्ड्सविरुद्ध बुधबार र शुक्रबार २ वटा खेलको सिरिज खेल्दै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्न लागेको हो। दुवै

कोरिया जस्तै सरकारीस्तरबाटै मलेसिया कामदार पठाउने तयारी

दक्षिण कोरियामा जस्तै सरकारीस्तरबाटै वैदेशिक रोजगारीमा मलेसिया जाने व्यवस्था हुने सम्भावना देखिएको छ। म्यानपावर कम्पनी र अन्य विभिन्न निजी कम्पनीबाट कामदार ठगिएको भन्दै नेपाल र मलेसिया दुवै मुलुक सरकारीस्तरबाटै कामदार

मेस्सी संसारकै उत्कृष्ट फुटबलर हुन: डीएगो सिमिओन

काठमाडौं – एथ्लेटिको मड्रिडका प्रशिक्षक डीएगो सिमिओनले मेस्सी र रोनाल्डोका सम्बन्धमा गरेको टिप्पणीको बचाउ गरेका छन् । विश्वकपका बेलामा उनले बोलेका कुराको अडियोटेप सार्वजनिक भएको थियो । त्यसमा उनले महान्

प्रधानमन्त्री कार्यालयबाट यसरी बाहिरियो २० लाख

सरकारले प्रधानमन्त्री केपी ओली सहभागी हुने पाक्षिक टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो निर्माणका लागि २० लाख रुपैयाँ निकासा गरेको पाइएको छ । प्रधानमन्त्री ओलीले आर्थिक मितव्ययिता र सुशासनको नारा अगाडि

कांग्रेसले ३० देशमा सरकारविरुद्ध प्रदर्शन गर्ने, यस्तो छ तयारी

सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विदेशमा समेत विरोध प्रदर्शन गर्ने भएको छ । ३० वटा देशमा रहेका पार्टीनिकटको नेपाली जनसम्पर्क

यसकारण क्रिकेटका रोनाल्डो हुन विराट कोहली

विराट कोहली क्रिकेटका क्रिष्टियानो रोनाल्डो हुन् । उनको उत्कृष्ट क्षमताले मात्रै होइन, उनी एक मिसनमा भएका व्यक्ति हुन्–जो आफू र आफ्नो टिम दुवैलाई विश्वको उत्कृष्ट बनाउन चाहन्छन् । रोनाल्डो र

अब सडक अवरुद्ध गरे ३ वर्ष कैद !

सामान्य घरझगडा हुँदा पनि सडक बन्द गर्ने र यात्रुलाई दुःख दिने पुरानै चलन हो, तर अब भदौ १ गतेबाट भने यस्तो गर्ने वा गराउनेलाई ३ वर्ष कैद वा ३० हजार