कर्मचारीले जीवन निर्वाह गर्न गाह्रो भयो, अधिकृतले एक
काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सरकारी कर्मचारीको तलब एकदम न्यून भएको बताएका छन् । उनले कर्मचारीले तलवबाट जीवन निर्वाह गर्न गाह्रो भएको समेत बताए । आन्तरिक राजश्व विभागले बुधबार आयोजना












