कांग्रेसभित्र अन्यायमा परेका नेताले एमालेसँग छलफल गरिरहेका छन्-
काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले कांग्रेसभित्र अन्यायमा परेका नेताहरु आफ्नो पार्टीको छलफलमा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’सँग कुरा गर्दै बस्नेतले कांग्रेसका नेताहरू एमालेसँग निरन्तर











