जोर्तेमा भिषण पहिरो- डाँडो खसेपछि सडक पुरै बन्द
पाल्पा- अविरल वर्षाका कारण ठूलो पहिरो खसेपछि पाल्पा–गुल्मी सडक पूर्ण रूपमा बन्द भएको छ । बिहीबार बिहानै पहिरो खसेकाले सडक अवरुद्ध भएको बताइएको छ । पाल्पा-गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका-२, खस्यौलीको












