समाचार Archives - Page 212 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

अग्नि सापकोटाको घोषणा- अब म चुनाव लड्दिन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् । एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले मंसिर ४ को निर्वाचनमा भाग नलिने बताएका हुन् । उनले आगामी दिनमा

एमाले छोडेको घनश्याम भूसालको घोषणा

काठमाडौं- घनश्याम भूसालले नेकपा एमाले पृत्याग गरेका छन् । भुसालले एमाले छाडेको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा यसबारे जानकारी गराएका छन । उनले लेखेका छन्, ‘म स्वयम्ले ४५

एमालेले टिकट नदिएका घनश्याम माओवादीबाट रुपन्देही-१ मा लड्ने

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल नेकपा (माओवादी केन्द्र)बाट निर्वाचन लड्ने भएका छन् । एमालेले टिकट नदिएपछि भुसाललाई रुपन्देही क्षेत्र नम्बर १ बाट चुनाव लडाउनेबारे माओवादिले तयारी गरेको हो

ट्वाइलेटमा लडेर एमाले नेता बालकृष्ण ढुंगेलको निधन

काठमाडौं- जन्मकैदको फैसलापछि आममाफी पाएका नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । ढुंगेलको शनिबार काठमाडाैं आफ्नै निवासकाे ट्वाइलेटमा लडेर निधन हो । लामो

राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना

राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन्। एकाएक भाइरल ज्वरो आएका कारण उनलाई भर्ना गरिएको बताइएको छ । भण्डारीलाई शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति उनी महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना

भीम रावलको टिकट खोसिएपछि अछामका सबै कमिटीले राजीनामा दिँदै

नेकपा एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावलको टिकट खोसिएपछि गृहजिल्ला अछाममा असन्तुष्टि तीव्र भएको छ। एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले शनिबार सामूहिक

अझै तीन दिन भारी वर्षा हुने, मौसम सुधार हुन समय लाग्ने

नेपालमा विगत पाँच दिनदेखि मौसम बदली र वर्षा भइरहेको छ । मनसुन न्यून चापीय क्षेत्रको असरले अझै तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

राप्रपाले भन्यो- एमालेलाई देशभरी सहयोग गर्न सकिन्न

काठमाडौं- नेकपा एमाले जनता समाजवादी पार्टी र राप्रपासँगको निरन्तर छलफलमा रहेपनि कुनै टुङ्गो लाग्न सकेको छैन । एमालेका नेताहरुले राप्रपा र जसपाका नेताहरुसँग कुराकानी अन्तिम चरणमा पुगेको दाबी गरेका छन्

प्रचण्डलाई गोरखामा पनि तनाव, कांग्रेस नै बाधक बन्ने

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखामा पनि तनाव हुने भएको छ । गोरखामा कांग्रेसले नै उनलाई सहयोग नगर्ने देक्गिएको छ । काठमाडौं -२ माओवादीले पाएपछि माधवी भट्ट

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षा, यस्तो छ देशभरको मौसम

काडमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशहरूमा सामान्य बदली रहेको छ । प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी

यी हुन् एमालेबाट टिकट पाउने भाग्यमानी नयाँ अनुहारहरू

नेकपा एमालेले केही नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेपछि चुनावी माहोल थप तातिएको छ। प्रतिनिधिसभामा नै एमालेले युवा र नया अनुहारलाई मौका दिएको छ । ठाकुर गैरे उनी विद्यार्थी आन्दोलनबाट आएका

एमालेले दिएन साथ, कमल थापाको हरिबिजोग

कमल थापा नेतृत्वको राप्रपा नेपालमाथि ठूलो तनाव थपिएको छ । तालमेल गर्ने वचन दिएको नेकपा एमालेले वास्ता नगरेपछि कमल थापा एक्लिएका छन् । एमाले अध्यक्ष ओलीको गुणगान गाएर भएपनि चुनावी