समाचार Archives - Page 200 of 3422 - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

स्विडेनमा २६ वर्षीया रोमिना बनिन् जलवायु मन्त्री

एजेन्सी । स्विडेनमा २६ वर्षीया एक महिलाले जलवायु मन्त्रीको जिम्मेवारी पाएकी छन् । मंगलबार रोमिना पौर्मोख्तारीलाई जलवायु मन्त्रीमा नियुक्त गरिएको हो । उनी स्विडेनको सबैभन्दा कान्छी मन्त्रीसमेत हुन् । स्विडेन

बारा एमालेमा पहिरो- ९७ जनाले दिए सामूहिक राजीनामा

जीतपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर एमाले मधेश प्रदेश सदस्य विश्वनाथ लामिछाने,

ओलीको स्वास्थ्यमा एक्कासी समस्या, पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । दिउँसो गृहजिल्ला झापा पुगेका उनको स्वास्थ्यमा एक्कासी समस्या देखिएको छ । चुनाव प्रचारप्रसारका क्रममा आज झापा पुगेका ओलीलाई

रुसी लडाकु विमान दुर्घटना, १३ जनाको मृत्यु

मस्को । रुसी एसयु-३४ लडाकु विमान दुर्घटनामा हुँदा १३ को मृत्यु भएको छ । रुसी आपत्कालीन अवस्था मन्त्रालयले दुर्घटनास्थलमा १३ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा तीन बालबालिका

विराटनगरमा नेता र उम्मेदवार बहिस्कार अभियान, टोलमा प्रवेश निषेध

विराटनगर- विराटनगरका स्थानीयले नेता तथा उम्मेदवार बहिस्कार अभियान चलाएका छन् । एक वर्षअघि सुरु भएको नेता बहिस्कार अभियानलाई अहिले उम्मेदवार बहिस्कार अभियान भनेर चलाएका छन्। ग्राभेल सडक कालोपत्रे नभएपछि स्थानीयबासिन्दाले

ओलीले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने, नम्बर पठाएपछि आफै फोन गर्ने

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् । उनले कार्तिक ४ गते प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका हुन् । प्रदेश र

निर्वाचन आयोगले सोध्यो प्रधानमन्त्री कार्यालयलाई स्पष्टीकरण

काठमाडौं- निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनको मिति घोषणा भइसकेपछिसमेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता

टोपबहादुरले हिसाब बुझाउन सक्लान ?

एउटा मात्रै चुनावी क्षेत्र भएको अर्घाखाँची जिल्लाको भिडन्त पनि कम्ता रोचक छैन । तर मतदाताको रूचीमा नपरेका उम्मेदवारहरू भएकै कारण यो क्षेत्रमा चुनावको उमङ्ग भने छैन । मंसिर ४ को

एमालेको समानुपातिक सूचीमा रहेकी नेतृ नै कांग्रेसमा प्रवेश

नेकपा एमालेको समानुपातिक सूचीमा रहेकी नेतृ नै नेपाली कांग्रेसमा प्रवेश अग्रेकी छन् । मधेस प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेकी नेतृ फूल कुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् । महतो

सत्तारुढ गठबन्धनको तीव्र चुनावी अभियान

काठमाडौं-सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले काठमाडौं उपत्यकामा चुनावी अभियान तीव्र पारेका छन् । सोमबार काठमाडौं २ मा संयुक्त चुनावी अभियान र उम्मेदवार परिचयात्मक अभियान गरेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत

सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरिएको आशंका

काठमाडौं- सत्ता गठबन्धनले आज जारी गरेको संयुक्त अपीलमा राष्ट्रिय जनममोर्चाको भने हस्ताक्षर छैन । देशमा स्थिरता, विकास समृद्धिका गठबन्धनमा आवद्ध दलहरूलाई मतदान गर्न गठबन्धनले जारी गरेको विज्ञप्तीमा नेपाली कांग्रेसका सभापति

गुल्मी १ मा प्रदीप ज्ञवालीभन्दा चन्द्र भण्डारी अगाडी देखिए

गुल्मी-१ सधै चर्चामा रहने चुनावी क्षेत्र हो । यो क्षेत्र नेपाली कांग्रेसका चन्द्र भण्डारी र प्रदीप ज्ञवालीकै कारण अहिले पनि चर्चामा छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका