विपक्षीलाई ‘गोली ठोक्ने र छुरा रोप्ने’ एमाले नेतृ
इटहरी- नेकपा (एमाले)की सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकी उमेदवार भगवति चौधरीले विवादास्पद र उत्तेजित अभिव्यक्ति दिएकी छन् । उमेदवार चौधरीले ‘गोली ठोक्ने, छुरा रोप्ने’ भन्दै विपक्षीलाई चेतावनी दिएकी छन् ।












