माधव नेपाललाई कारबाही गर्न आयोगले पठायो प्रहरीलाई पत्र
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई निर्वाचन आचारसंहिता उल्लंघनमा कारबाही प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको छ। आयोगले बिहीबार जिल्ला प्रहरी कार्यालय, रौतहतलाई पत्र पठाएर कारबाही प्रक्रिया अघि बढाउन भनेको












