
मधेश जनविद्रोहकै जगमा उत्पीडित समुदायको अधिकार सुनिश्चित भएको
राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहले मधेशी, महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, अल्पसङ्ख्यक लगायतका समुदायको आरक्षणको सुनिश्चितता गराउन सफल भएको दाबी गरेका छन् ।सप्तरीको राजविराजमा ब्यापारी