प्रधानमन्त्री देउवाबाटै लगातार निर्वाचन आचारसंहिता उल्लङ्घन
काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाई गरेको बताइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले भने लगातार आचार संहिता उल्लङ्घन गर्दै हिंडेका छन् । निर्वाचन आचारसंहिता २०७९ मा भने प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री लगायतलाई कुनै












