समाचार Archives - Page 183 of 3422 - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

चौहानले उम्मेदवारी निष्क्रिय पारे, अर्घाखाँचमा गठबन्धनलाई सहज

अर्घाखाँची- अर्घाखाँची जिल्लाको प्रदेशसभा (क) मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय बनेको घोषणा गरेका छन् । आइतबार राती सन्धिखर्कमा सत्ता गठबन्धनको तर्फबाट आयोजना

अब प्रचण्ड बाहेक अर्को विकल्प छैन : बाबुराम भट्टराई

गोरखा- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको बाँकी विकास र समृद्धिको सपना पूरा गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अर्को विकल्प नभएको बताएका छन् ।

नेताको उमेरले राजनीतिमा कुनै फरक पार्दैन : चित्रबहादुर केसी

बागलुङ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताएका छन् । पाँच दलीय गठबन्धनको बागलुङ नगर स्तरीय अगुवा कार्यकर्ता भेलामा आज बोल्दै उनले उमेरले वृद्ध भए

आयोगले थाल्यो प्रचण्डमाथि अनुसन्धान, थप कारबाही अगाडी बढाउने तयारी

निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको स्पष्टिकरणमाथि थप अनुसन्धान थालेको छ । थप अनुसन्धान गरेर आयोगले प्रचण्डमाथि थप एक्सन लिने तयारी गरेको स्रोतले जनाएको छ । बाजा

नागरिकताको समस्या समाधान गर्न एमालेको सरकार बन्नैपर्छ- ओली

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौरीगञ्जलाई आधुनिक सहरका रूपमा विकास गरिने बताएका छन् । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओलीले आज झापाको

अर्को निर्वाचनसम्म विदेशमा रहेका नेपालीले मतदान गर्नेगरी कानुनी व्यवस्था गर्छु- देउवा

लण्डन- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को निर्वाचनसम्ममा विदेशमा रहेका नेपालीलाई समानुपातिकतर्फ मतदानमा सहभागी गराउन कानुनी व्यवस्था गर्न पहल गरिने बताएका छन् । देउवाले नेपाली कांग्रेस अन्तर्गतको चुनाव

विष्णु पौडेलपछि सुकुम्बासीको लालपुर्जामाथि राजनीति गर्दै छबिलाल विश्वकर्मा

बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बारम्बार सुकुम्बासीलाई लालपुर्जा दिने आस्वासन दिएको भन्दै आक्रोश बढेका बेला एमाले स्थायी समिति सदस्य एवं रुपन्देही-१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार छविलाल विश्वकर्माले पनि

कांग्रेस नेता बानियाँलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा

मकवानपुर- आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीको लागि नेताहरू गाउँ गाउँ पुग्ने क्रम बाक्लै चलिरहेको छ । उम्मेदवारहरूलाई आफ्नो नेता कार्यकर्ता तथा समर्थकहरूले चुनावी मैदानमा मत माग्नका

चुनावी सभा गर्दागर्दै बेहोस भए शशांक कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला चुनावी सभा गर्दागर्दै बेहोस भएका छन् । नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस

आगामी निर्वाचनबाट जसपा मधेश, पहाड र हिमालको साझा पार्टी बन्छ- उपेन्द्र यादव

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक भाइचाराको सम्बन्ध जोडेको बताएका छन् । सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट सदस्यका प्रत्यासी

जनताका खास गुनासा र अपेक्षाबारे के भन्छन् धनेन्द्र कार्की ?

अर्को कुरा गुल्मीले मलाई धेरै दिएको छ । मेरो पहिचान दिएको छ । यहीँका साथीहरूले मेरो टिकटको सिफारिस गर्नुभयो । मलाई विश्वास गर्नुभयो । त्यसैले मैले यहाँको विकाश र समृद्धिको

प्रचण्डको पक्षमा सुरेन्द्र पाण्डेले भने : प्रचण्डले ल्याएका परिवर्तन मान्ने, प्रचण्ड मान्दिन भन्न मिल्दैन

गोरखा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशको मुख्यमन्त्रीका रुपमा चुनाव लडिरहेका नेता सुरेन्द्र पाण्डेले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजाप्रसाद कोइरालालाई महानायक भन्नेहरुले प्रचण्डलाई खलनायक भन्न नमिल्ने बताएका छन् ।