समाचार Archives - Page 184 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

भ्रममा नपर्नुहोस्, खुद्रा योजनामा मेरो ध्यान छैन- विष्णु

बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले विकास योजनाका काममा जनतालाई भ्रम सिर्जना गरी आतंकित नपार्न आग्रह गरेका छन् । राजनीतिक स्वार्थपूर्तिका लागि जनतालाई हरेक कुरामा आतंकित बनाउनु गलत भएको उनको

राप्रपाको घोषणा : प्रदेश संरचना खारेज गर्ने, केन्द्र र स्थानीय सरकार मात्रै राख्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुलुकको वर्तमान शासकीय स्वरुप परिवर्तन गर्ने घोषणा गरेको छ। सोमबार सार्वजनिक चुनावी घोषणा पत्रमा राप्रपाले शासकीय स्वरुप परिवर्तन गर्ने घोषणा गरेको हो। घोषणा पत्रमा राप्रपाले

चुनाव नजिकै आउँदा पनि भोट माग्न गृहजिल्ला किन गएनन् देउवा ?

काठमाडौं- चुनाव नजिकिए पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेसम्म भोट माग्न गृहजिल्ला पुगेका छैनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उमेदवारी दर्ता गरेपछि पटक पटक झापा पुगे

सन्दीपलाई १२ वर्ष जेल हाल्ने तयारी, सम्पत्ति छानबिन पनि सकियो

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई १२ वर्षका लागि जेल सजाय माग गर्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदैछ। जिल्ला प्रहरी परिसर काठमाडौं र गौशाला प्रहरी वृत्तले बुझाएको अनुसन्धानको प्रतिवेदनका आधारमा

अब भेरिफाइड ट्वीटर एकाउन्टहरूले मासिक पैसा तिर्नुपर्ने

अर्बपति इलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेसँगै उनले भेरिफाइड एकाउन्टबाट मासिक २० डलर पैसा असुल्ने योजना अघि सारेको छ। यसको लागि प्रयोगकर्ताले ट्वीटर ब्लु सब्क्रिप्सनमार्फत पैसा बुझाउनुपर्ने

गगन थापा भन्छन्- खगेन्द्र संग्रौलासँग मैले कालो चिया मात्रै खाएको छु

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताएका छन् । आइतबार काठमाडौंमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक एक बागी लोकार्पण समारोहमा बोल्दै

चितवन १ को रोचक प्रतिस्पर्धा- अर्थमन्त्री र अर्थशास्त्री भिड्दै, यस्तो छ अंक गणित

पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे र अर्थशास्त्री विश्वनाथ पौडेलले अर्थतन्त्रसम्बन्धी विभिन्न बहसमूलक कार्यक्रममा वक्ताका रूपमा धेरै मञ्च ‘सेयर’ गरेका छन्। त्यस्ता अवसरहरूमा उनीहरूबीच सौहार्दपूर्ण सम्बन्ध देखिन्थ्यो। तर अहिले यी दुवै फरकफरक राजनीतिक

सन्दीपको अभियोजनपत्र आज दायर हुने, तारेखमा छुट्लान की जेल जालान ?

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र आज जिल्ला अदालत काठमाडौंमा दायर गरिने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र दायर गर्न लागेको हो ।

एमालेको आक्रामक चुनावी अभियान, मुख्य आकर्षण ओली

काठमाडौँ- एमालले भारतसँग मुख्य सीमा विवाद रहेको जिल्ला दार्चुलाबाट देशव्यापी आक्रामक चुनावी अभियान थाल्ने भएको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले तय गरेको कार्यक्रमअनुसार अध्यक्ष केपी शर्मा ओली मुख्य

भारतलाई पराजित गर्दै दक्षिण अफ्रिका शीर्ष स्थानमा पुग्यो

काठमाडौं- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतलाई पराजित गर्दै दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा उक्लेको छ। अष्ट्रेलियाको पर्थमा आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हराएको हो। भारतले दिएको १

चौहानले उम्मेदवारी निष्क्रिय पारे, अर्घाखाँचमा गठबन्धनलाई सहज

अर्घाखाँची- अर्घाखाँची जिल्लाको प्रदेशसभा (क) मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय बनेको घोषणा गरेका छन् । आइतबार राती सन्धिखर्कमा सत्ता गठबन्धनको तर्फबाट आयोजना

अब प्रचण्ड बाहेक अर्को विकल्प छैन : बाबुराम भट्टराई

गोरखा- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको बाँकी विकास र समृद्धिको सपना पूरा गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अर्को विकल्प नभएको बताएका छन् ।