समाचार Archives - Page 1819 of 3422 - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

चिनियाँ ह्याकरले केहि नबताएपछि प्रहरीलाई तनाव

काठमाडौं- आधुनिक प्रबिधिमार्फत एटीएम ह्याकिङमा संलग्न ६ चिनियाँ अभियुक्तले प्रहरीसमक्ष बयानमा केहि नबताएपछि थप दुई महीनासम्म हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । सोमबार जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा उनीहरुको

मन्त्री पण्डितको गुनासो: निजामति कर्मचारीले मलाई निकै सताए

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामति कर्मचारीले सेवा र सुविधामात्रै मागेर हैरान पारेको गुनासो गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संघीय मामिला तथा

कालो सूचीमा राख्नेदेखि कारबाही गर्नेसम्मको पत्रकार आचारसंहिता (पूर्णपाठ)

काठमाडौं। पत्रकार आचारसंहिता–२०७३ संशोधन तथा परिमार्जन गरिएको छ । प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीका अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सोमबार आयोजित कार्यक्रममा

निजगढ विमानस्थल बनाउने जिम्मा स्विस कम्पनीलाई

बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ । लगानी बोर्डले उक्त विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट (एजी) लाई छनौट गरेको छ । प्रधानमन्त्री केपी शर्मा

पर्वमा सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बडा दशैं, दीपावली, नेपाल सम्वत्, छठ लगायत राष्ट्रिय पर्वमा सुरक्षा लगायतको उचित व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको

दोहोरो अङ्कले घटेको नेप्सेमा सुधार

काठमाडौं- साताको पहिलो दिन दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज भने झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार

डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीको संयुक्त सम्बोधन: कसले के भने ?

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अमेरिकामा आयोजित एक कार्यक्रमलाई संयुक्त सम्बोधन गरेका छन् । भारतीय मूलका दशौँ हजार अमेरिकी नागरिक र हाल अमेरिकामा बसिरहेका

सरकारले मेलम्चीमा ठुलो भ्रष्टाचार गरेको देउवाको खुलासा

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । काँग्रेस सभापति देउवाले संविधान

नैनसिंह महरले यसरी गरे ‘नेकपा सरकारका काण्डै–काण्ड’ पर्दाफास

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरद्वारा लिखित ‘नेकपा सरकारका काण्डै–काण्ड’ नामक पुस्तक सोमबार सार्वजनिक गरिएको छ। राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहकाबीच कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले पुस्तक

यी हुन् साझा पार्टीका नयाँ केन्द्रीय सदस्य

काठमाडौँ- साझा पार्टीले आफ्नो केन्द्रीय समितिमा दुईजना नयाँ सदस्य थपेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले रजनी केसी र शरदराज पाठकलाई केन्द्रीय सदस्यमा थप्ने निर्णय

पर्यटनमन्त्री योगेश भट्टराईलाई श्री एयरलाइन्सले दियो साथ

काठमाडौँ- संकृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईको कदममा श्री एयरलाइन्सले साथ दिएको छ । मन्त्री भट्टराईले केही दिनपहिले जेष्ठ नागरिलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए

नयाँ नोट कहाँ-कहाँ साट्न सकिन्छ ? (ठाउँ सहित)

काठमाडौं- दसैंमा माग हुने साना दरका नयाँ तथा सुकिलो नोटलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले यही असोज १० देखि सटहीको सुरु गर्दैछ। सर्वसाधरणलाई सुविधा होस् भनेर राष्ट्र बैंकले उपत्यका सहित