समाचार Archives - Page 1820 of 3422 - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

जरोकिलो पार्टीको महाधिवेशन तय: कास्कीमा चुनाव लड्नसक्ने

काठमाडौं- मौलिक जरोकिलो पार्टीको पहिलो महाधिवेशन आगामी माघ १६, १७ र १८ गते आयोजना हुने भएको छ । पार्टीको तदर्थ केन्द्रीय समितिको शपथ ग्रहण एवं शनिबार भएको पहिलो बैठकको निर्णय

ओलीमाथि लक्षित गर्दै प्रचण्डले भने: मीठा मीठा कुरा मात्रै भए, व्यवहारमा देखिएन

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विकासका कुरामात्र धेरै भए पनि व्यवहारमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् । आफ्नै पार्टी

करिश्मा बनिन मिसेस नेपाल इन्टरनेसनल

काठमाडौं। अभिनेत्री करिश्मा मानन्धर रिवन इन्टरटेन्मेन्ट प्रालिबाट शनिबार बेलुका काठमाडौंमा एक समारोहबीच मानार्थ मिसेस नेपाल इन्टरनेसनल उपाधिबाट सम्मानित भएकी छन् । सोही समारोहमा ‘मिसेस नेपाल इन्टरनेसनल २०१९’को उपाधि सुदूरपश्चिम महेन्द्रनगरकी

खगेन्द्र संग्रौलाको आरोप: प्रचण्ड-ओली सी जिनपिङका हनुमान

काठमाडौं । सीको विचारधारालाई लिएर नेकपामा सुरु बहसबारे अनेक क्रिया-प्रतिक्रिया सार्वजनिक भइरहेका बेला वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारा माथिको बहस अनुचित भएको टिप्पणी

पुडासैनी काण्ड: मंगलबार सकिँदै बकपत्र- कसुर प्रमाणित भए के हुन्छ रविलाई ?

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र मंगलबारसम्म सकिने छ । मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५०

झन् कमजोर बन्दै काङ्ग्रेस

काठमाडौं- कांग्रेस केन्द्रसहित सातै प्रदेशमा सरकार बाहिर छ । स्थानीय सरकारमा पनि उसको उपस्थिति कमजोर छ । प्रदेश २ को सरकारमा कांग्रेसले प्रतिपक्षको हैसियतसमेत पाएको छैन । संसद् प्रतिपक्षको हुने सैद्धान्तिक मान्यता छ

भ्रष्टाचारविरुद्ध भूपेन्द्रजंग शाहीको नेतृत्व

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मुलुकमा बढ्दो भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै बृहत् प्रदर्शन गरेको छ । तरुण दलले आइतबार माइतीघर मण्डलामा ‘तरुण युवाको खबरदारी’ कार्यक्रम आयोजना गरेर मुलुकमा

प्रहरीको हेडक्वार्टरमै अख्तियारले छापा हानेपछि…

काठमाडाैं। लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित

रविन्द्रको मृत्युपछि ओलीले पर्यटन मन्त्रालयबाट २६ करोड बाँडेको खुलासा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छन् । मन्त्रालयअन्तर्गतको संस्कृति, प्रवद्र्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले यसरी रकम वितरण

मोदी अमेरिका भ्रमणमा, अहिलेसम्मकै ‘भव्य स्वागत’ पाउने विदेशी पाहुना

बीबीसी- अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको ‘दुर्लभ संयुक्त कार्यक्रम’मा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका छन्। टेक्सस राज्यको ह्युस्टनमा आयोजित गरिएको कार्यक्रममा दुवै नेताले सम्बोधन गरे। आयोजकहरूले

राजविराजमा एक युवामाथि गोली प्रहार

राजविराज । सप्तरीमा अज्ञात समूहले एक युवामाथि गोली हानेका छन् । राजविराटबाट डाक्नेश्वर नगरपालिका, ७ ब्रहमपुरका २५ वर्षीय भगवती मण्डलमाथि गोली प्रहार भएको हो । उनीमाथि विशहरियास्थित कोशी पम्प नहरमा

एउटा सशक्त बामदेवको निरिह कहानी

काठमाडौं । कुनै समय पार्टीदेखि सरकारसम्म प्रभावशाली भूमिका खेल्ने बामदेव यतिबेला निकै निरिह देखिएका छन् । यसअघि पनि गौतम बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने तयारी गरेर अन्तिममा ब्याक भएका