समाचार Archives - Page 1765 of 3422 - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

कोहलपुरका डीएसपीमाथि छानबिन सुरु

नेपालगन्ज : कोहलपुरका प्रमुख डीएसपी हेमबहादुर शाहीबारे छानबिन सुरु भएको छ। प्रदेश ५ प्रहरीले इलाका प्रहरी कोहलपुरका प्रमुखमाथि उनको आचरणबारे छानबिन सुरु गरेको हो । एसएसपी नरबहादुर केसी संयोजकत्वको छानबिन

वडाअध्यक्षसँगै कांग्रेस र राजमोका सयौं कार्यकर्ता नेकपा प्रवेश

बागलुङ : बागलुङको ढोरपाटन नगरपालिका-३ का वडाअध्यक्ष नेकपा प्रवेश गरेका छन्। उनि स्थानीय तहको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए। आइतबार नेकपाले आयोजना गरेको उप-निर्वाचन तयारी बैठकमा उनि

कैलालीमा मोटरसाइकल दुर्घटना: दुईको मृत्यु, सडक अवरुद्ध

विशाल पाण्डेय/ सुखड,कैलाली घोडाघोडी नगरपालिका- १० पहलमानपुरमा बसले मोटरसाईकलाई ठक्कर दिई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार साझ पुर्व पश्चिम् राजमार्ग अन्तरगत पहलमानपुर बजारमा दुर्घटना हुँदा मोटरसाईकल

सुकुटे बस दुर्घटना: ज्यान गुमाउनेको संख्या १५ पुग्यो, केहीको सनाखत

सिन्धुपाल्चाेक – सुकुटेमा भएको बस दुर्घटना ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । दोलखाको मागा देउरालीबाट काठमाण्डौ जाँदै गरेको बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा

किन बर्खास्त भए सातै प्रदेशका प्रमुख ?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी छन्। आइतबार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा

सरकारले द्वन्द्व निम्त्यायो: काङ्ग्रेस

काठमाडौं- सरकारले आइतबार सातै प्रदेशका प्रमुखलाई बर्खास्त गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गर्नुपर्ने काम नगर्ने,

भगवान कोइराला बने मेडिकल काउन्सिल अध्यक्ष

काठमाडौं- आजको मन्त्रिपरिषद् बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ। मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय

ठुला व्यापारीले यसरी लुटिरहेका छन् राज्य

काठमाडौं- व्यावसायिक संस्थाहरूले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सम्बन्धी कानूनमा व्यावसायिक संस्थाहरूले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता

नेकपाको स्वार्थमा गाउँपालिकाका नै टुक्राउने तयारी

दाेलखा- एउटा गाउँपालिकाभित्रको विवाद सल्टाउन भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको राजनीतिक स्वार्थमा जिल्लाको कालिञ्चोक गाउँपालिका टुक्र्याउने तयारी थालिएको छ । तत्कालीन नेकपा एमालेले जितेको जिल्लाको उत्तरी कालिञ्चोक गाउँपालिकामा प्रशासनिक

एकाएक मौसम बदली: कहाँ कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं- आज (आइतबार) देशभर मौसम बदली भएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अुनसार यतिबेला काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा मौसम आंशिक बदली भएको छ भने पश्चिमका सबै स्थान र पूर्वको

अमेरिकासँग बदला जसरी पनि लिन्छौं: आइएसआइएस

एजेन्सी । आतङ्ककारी संगठन इस्लामिक स्टेट, आइएसआइएसले बिहिबार मात्र आफ्नो नेता अबु बकर अल–बग्दादीको अमेरिकी हमला पश्चात् सिरियामा मृत्यु भएको स्वीकार गरेको छ भने यसका लागि अमेरिकासँग बदला लिने प्रतिज्ञा

१५ लाख छात्रालाई सरकारको निःशुल्क प्याड

काठमाडौं- सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ। महिनावारीमा पनि छात्राहरूको पठनपाठन सहज बनाउन ७ सय ५३ वटै स्थानीय तहबाट प्याड वितरण गर्न लागिएको खबर आजको कान्तिपुर