समाचार Archives - Page 1743 of 3422 - Himal Post Himal Post
  • २१ कार्तिक २०८१, बुधबार
  •      Wed Nov 6 2024
Logo

हटाउने भनिएका मन्त्री नै ‘ठुलो स्वर’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरूले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ। एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने चर्चा शुरू भए

तरुणदल सिध्याउने नेताकै ‘मिशन’

नेपाली काँग्रेस जति लथालिङ्ग छ त्यति नै लथालिङ्ग छन् भ्रातृ सङ्गठनहरू । पार्टीका नेता जति गैर जिम्मेवार छन् त्यो भन्दा बढी गैर जिम्मेवार छन् भ्रातृ सङ्गठनका नेताहरू । सबैभन्दा भद्रगोल

प्रधानमन्त्री ओलीको रिपोर्टमा के देखियो ?

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले शनिबार मृगौलाको पुन डायलासिस गराएका छन् । ग्राण्डी अस्पतालमा ओलीको तेश्रो डाइलासिस गरिएको हो । यसअघि गत १३ र १४ कात्तिकमा प्रधानमन्त्रीले डाइलासिस गराएका थिए ।

जेलमा पनि सुख पाएनन् आलमले, रेकर्ड र निगरानी गरिने

काठमाडौं– बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकाहरूलाई इट्टा भट्टामा हालेर जिउँदै जलाएको प्रकरणमा जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएका काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमले

‘मेरा केहि सपना छैनन्, अब पोखरेलीका सपना नै मेरा हुन्’

कास्की । देशभर चाँसो र चर्चाको विषय बनेको कास्की २ मा यतिखेर चुनावी माहोलको तापक्रम निकै बढेको छ । त्यहाँका उम्मेद्वारहरूलाई पनि भ्याई नभ्याई छ । कास्की २ मा नेकपा

पर्यटनमन्त्री भट्टराईले दिए ७१ देशका प्रतिनिधिलाई निम्तो

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पु¥याइदिन आग्रह गरेका छन् । नवौँ चितवनस्थित सौराहमा

सबैलाई पेन्सन दिने योजनामा साथ् दिनुहोस: श्रममन्त्री विष्ट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले लागू गरेको सामाजिक सुरक्षा योजना सबैलाई पेन्सन दिने योजना भएकोले सबै पक्षले साथ् दिनुपर्ने बताएका छन् । मन्त्री विष्टले हरेक

अस्ट्रेलियामा दुई नेपाली पक्राउ

अस्ट्रेलिया- अस्ट्रेलियाको अध्यागमन विभागले २ नेपालीलाई पक्राउ गरेको छ । लगातार एक हप्ताको अन्तरालमा भिषा थप्न इन्डोनेशियाको बाली पुगि सिड्नी फर्केका दुई नेपाली पक्राउ परेका हुन् । उनीहरूलाई अध्यागमन बिभाग

भारतले कब्जा गरेको स्थानमा अनेरास्ववियुले झण्डा फहराउँदा झडप

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भारतसँग सीमा जोडिएको स्थानमा नेपाली झण्डा फहराएका छन् । इलामको सन्दकुपुरमा अनेरास्ववियुको अगुवाईमा झण्डा फ़हराइएको हो । झण्डा फहराउने क्रममा भारतीय

उडेको केहि बेरमै भारतीय लडाकू विमान ध्वस्त

काठमाडौं- भारतीय लडाकू बिमान मिग २९ को गोवामा दुर्घटना भएको छ । परिक्षण मिशनमा रहेको विमान उडान भरेको केहि बेरमै दुर्घटनामा परेको हो। विमानमा रहेका दुबै चालक सफलतापूर्वक निस्केको अन्तराष्टिय

सीमा विवाद ठुलो विषय होइन, काङ्ग्रेसले अफबाह फैलायो: पौडेल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेपाल–भारत सीमा विवादबारे काँग्रेसले भ्रम सिर्जना गरेको बताएका छन्। उनले सिमा विवाद त्यति ठुलो विषय नभएको

टिप्परले जिप र कारलाई ठोकेपछि सात घाइते

तनहुँ । तनहुँको कोत्रेखोलामा टिप्परले टिप्परले जीप र कारलाई एकैपटक ठक्कर दिएपछि भयनाक दुर्घटना भएको छ । तनहुँ शुक्लागण्डकी नजिकैको कोत्रे खोला पुलमा भएको उक्त दुर्घटनामा सात जना घाइते भएका