नक्कली भुटानी शरणार्थी प्रकरण अपडेट- के हुँदैछ मुद्दा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस हुनेछ । आइतबारबाट सरकारी वकिलको तर्फबाट न्यायधीवक्ता महेश खत्रीले बहस सुरु गरेका थिए