ओलीलाई महेश बस्नेतको सुझाव: एक गोल ‘मिस’ भो,
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसद महेश बस्नेतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला अनपेक्षित भएपनि सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतको अनपेक्षित फैसलाको सम्मान गर्दछु ।












