अमेरिका, अस्ट्रेलिया र क्यानाडाकै नाममा धेरै ठगिन्छन युवा
२०४९ सालमा नेपालमा पासपोर्ट दिने प्रक्रियालाई उदार बनाएर नेपालीहरूलाई विदेशीमा पढ्न, काम गर्न सहजीकरण गरिएसँगै फस्टाएको वैदेशिक रोजगार अहिले देशको अर्थतन्त्र धान्ने मुख्य आधार भएको छ । भर्खरै वल्र्ड इकोनोमिक