प्रवास Archives - Page 12 of 72 - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

अस्ट्रेलियाको प्रलोभन देखाएर करोडौं ठगी गर्ने ६ जना

काठमाडौं– अस्ट्रेलिया आकर्षक रोजगारी र अध्ययनको प्रलोभन देखाएर करोडौं ठगि गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले एक भारतीयसहित ६ जनालाई पक्राउ गरेको हो

हातेमालोको एघारौँ वार्षिक साधारण सभा एवम् सांस्कृतिक साँझ सम्पन्न ,अध्यक्षमा यादव

नया दिल्ली : भारतको राजधानी दिल्लीमा सिए अध्ययनरत विद्यार्थीहरूको सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले आफ्नो एघारौँ वार्षिक साधारण सभा र सांस्कृतिक साँझ आइतबार सम्पन्न गरेको छ । लक्ष्मीनगर स्थित टपर्स

ग्लोबल आई एम ई बैंक भारत शाखामा नयाँ प्रतिनिधि प्रमुख

नयाँ दिल्ली : ग्लोबल आई एम ई बैंक भारत शाखामा नयाँ प्रतिनिधि प्रमुख आएका छन्  । विगत केही महिना यता रिक्त रहेको उक्त पदमा सोहि बैक कै बिबेक तिब्रेवाल आएका

अमेरिकामा धुमधामसँग मनाइयो गौरा

काठमाडौं । अमेरिकाको विस्कान्सन क्षेत्रमा रहेका सुदूरपश्चिमेली महिलाले धुमधामसँग गौरा पर्व मनाएका छन् । त्यहाँका महिलाले बिहीबार विधिपूर्वक गौरा पूजा गरेका हुन् । विस्कान्सन गौरा समाजले पूजा आयोजना गरेको हो

बि एम एसको तीज ,कलाकारहरू आइपुगे अस्ट्रेलिया

अस्ट्रेलिया- सधैको वर्ष जस्तै यो वर्ष पनि बि एम एस फिल्म्सले अस्ट्रेलियामा तीज धमाका गर्ने भएको छ । यही अगस्ट १० तारिखमा सिड्नी हर्स्टभिलको मरना अडिटोरियममा हुने उक्त कार्यक्रमका लागि

नेपाल भारतको सम्बन्ध सुधार गर्न निरन्तर संवादमा जोड

अर्जुन खनाल /ईन्द्र कमल जैरु ,नयाँ दिल्ली: नेपाल-भारतका युवाहरूले दुवै देशबिचको सामाजिक-आर्थिक सम्बन्धलाई मजबुत बनाउनका लागि दुवै देशका युवाहरूबिच निरन्तर संवाद हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानले

राजदुत निलाम्वर आचार्य संग शिष्टचार भेट तथा अन्तर्क्रिया सम्पन्न

चंडीगढ़ -भारतको पंजाव राज्यको चंडीगढ़मा क्रियाशील विभिन्न संगठनहरु मुलप्रवाह अखिल भारत नेपाली एकता समाज , प्रवासी नेपाली संघ भारत, अखिल भारत नेपाली एकता मंच , र नेपाली जनसंपर्क समितीको सम्युक्त

नेजस उत्तर भारतको जागरण अभियान सम्पन्न

नयाँ दिल्ली – नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रले राष्ट्रिय जागरण अभियान, भानु जयन्ती एवं सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । नयाँ दिल्ली नजिकै गाजीयाबादमा सम्पन्न कार्यक्रममा जनसम्पर्क समितिकी

कुवेतको अपार्टमेन्टमा आगलागी : ३ नेपालीको मृत्यु

काठमाडौं। कुवेतको महावुल्ला–२ स्थित आप्रवासी कामदार बस्ने एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा दुई महिला सहित ३ नेपाली कामदारको ज्यान गएको छ । त्यस भवनमा ग्यास पाइप लिक हुँदा शुक्रबार राति

दिल्लीमा नेपाली बालिकामाथि बलात्कार

नयाँदिल्ली – भारतको नयाँदिल्लीमा १४ वर्षीया नेपाली बालिका बलात्कृत भएकी छिन् । सुदूरपश्चिमको डोटी घर भएकी १४ वर्षीय बालिकालाई उनका बुवाले काम गर्ने ठाउँमा बलात्कार गरिएको हो । दिल्ली पुलिसमा

भारत प्रवेशमा भिसा अनिवार्यको हल्ला : सत्य के हो ?

काठमाडौं – भारत प्रवेश गर्ने नेपालीलाई अनिवार्य भारतको भिसा लिएरमात्र आउन भनेको बहारमा ब्यापक चर्चा छ । यो चर्चा र हल्लाले कतिपय आम जनमानसमा अन्योलता पनि देखिएको छ । कतिपय देशहरुबाट भारत प्रवेश

वैदेशिक रोजगारीको अँध्यारो पाटो : डरलाग्दो तथ्याङ्क

काठमाडौं- वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गएको छ । नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ ।