
यो पाराले पार्टी चल्दैन भन्दै ‘फायर’ बनेर बैठकबाट
काठमाडौं- नेकपा (माओवादी केन्द्र)को सोमवार बसेको स्थायी समितिको बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भएको छ । बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटनको दिशातर्फ आघ बढेकाले सबै नेताहरू सुध्रनुको विकल्प