प्रधानमन्त्री ओलीले भने: प्रचण्डसँग मेरो दूरी केहि बढेकै
काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो दूरी बढेको कुरा सत्य भएको बताएका छन् । उनले ठट्यौली पारामा बाकु गएपश्चात आफूहरूको












