प्रमुख समाचार Archives - Page 775 of 880 - Himal Post Himal Post
  • २१ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 5 2025
Logo

नेकपा नेताका भाइले भ्रमणमा आएकी विदेशी बालिकालाई बलात्कार

काठमाडौं- नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कारको प्रयासमा परेकी छिन् । सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् । मंसिर २८ गते शनिबार लाङटाङको दृष्य

ओलीमाथि स्थायी कमिटी सदस्यहरू खनिए: समस्यामा परे प्रचण्ड

काठमाण्डौ । आइतबारदेखि जारी नेकपाको स्थायी समिति बैठकमा विभिन्न विषय उठान गरिएको छ । एक वर्षपछि बसेको बैठकमा अधिकांश स्थायी कमिटि सदस्यहरुले सरकार र पार्टी संचालनमा भएका कमी कमजोरी उठाएका

काङ्ग्रेसको निष्कर्ष: गोकर्ण विष्टलाई हटाएपछि श्रम मन्त्रालय सुस्तायो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले श्रम मन्त्री गोकर्ण विष्टलाई हटाइएपश्चात श्रम मन्त्रालय सुस्ताएको निष्कर्ष निकालेको छ। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर रायसँग भेटेको केहीबेरमै मंगलबार

३७ उपसचिवहरू सहसचिवमा बढुवा सिफारिस (नाम सहित)

काठमाडौं । निजामती सेवामा रहेका ३७ जना उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठता र कार्यसम्पादन मूल्याङकनका आधारमा उपसचिवहरूको बढुवाका लागि नाम सिफारिस

वामदेव गौतम भन्छन: अब भूमि चक्लाबन्दी गर्नुपर्छ

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले कृषिको औद्योगिकीकरणमा जोड दिएमा छिट्टै समृद्धि हासिल हुने बताएका छन् । अखिल नेपाल किसान महासङ्घले मङ्गलबार आयोजना गरेको ‘कृषि विकास, खाद्य

रामचन्द्र पौडेल समूहले देउवाविरुद्ध विद्रोह गर्ने तयारी

काठमाडौं- प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको विवादले नयाँ मोड लिने भएको छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेर बहादुर देउवाविरुद्ध बिद्रोह गर्ने तयारी गरेका छन् । नेता पौडेलले तरुण दल

प्रचण्ड निवासमा पूर्वमाओवादीको गोप्य बैठक

काठमाडौं- खुमलटारस्थित पुष्पकमल दाहाल प्रचण्डको निवासमा पूर्वमाओवादी नेताहरुको बैठक बसेको छ । जारी स्थायी समिति बैठकमा पूर्वमाओवादीको तर्फबाट समान धारणा राखिनुपर्ने प्रस्तावसहित उनीहरु सोमबार प्रचण्ड निवास पुगेका हुन् । स्थायी

संसारका घुम्नैपर्ने १० देशको सूचीमा नेपाल पहिलो

काठमाडौं- ‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो’, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ । ‘अझ गैंडा

मुख्य दलहरूकै लथालिङ्ग कारोबार: यस्तो छ अवस्था

काठमाडौं- देशमा सुशासन कायम गर्न भन्दै राजनीतिमा होमिएका दलहरू नै आर्थिक हिसाबकिताबमा सबैभन्दा अपारदर्शी छन् । उनीहरूले निर्वाचन आयोगमा चुनावी खर्च र आम्दानीसमेत छलेर हिसाब बुझाउने गरेका छन् । स्थानीय तह, प्रदेश

तुम्बाहाङ्फे नै सभामुख

काठमाडाैं- संघीय संसदका सांसदले उपसभामुख डा. शिबमाया तुम्बाहाङ्फे नै सभामुख हुनुपर्ने धारणा राखेका छन् । आइतबार काठमाण्डौमा आयोजित अन्तरक्रिया कार्यक्रममा वर्तमान उपसभामुख डा. तुम्बाहाङ्फेलाई सभामुख नबनाउने हो भने नेपाली महिलाहरूले

राजदूत लीलामणि पौडेलमाथि सीआईबीको अनुसन्धान

काठमाडौं- बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसँग बयान लिएको छ। करिब साढे ३ रोपनी

जनकपुरको दुई ठाउँमा बम भेटियो: डिस्पोजल टोली घटनास्थलमा

जनकपुरधाम । धनुषामा बम बिस्फोटमा परी तीन जनाको ज्यान गएको घटनाले सर्वसाधारण आतंकित भइरहेको बेला जनकपुरधामको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरदेखि पश्चिम