
प्रचण्ड भन्छन: एमसीसी नेपालको हितमा छैन भने हामीलाई
काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकाले आफ्नो अतिमहाशक्ति हैसियत कायम राख्न र आफ्ना विरोधीलाई ठेगान लगाउन इन्डोप्यासिफिक रणनीति (आइपिएस) अघि सारेको दोहोराएका छन्। हालैको केन्द्रीय