
इतिश्री अख्तियार पुराणे, बालुवाटार प्रकरण वर्णनम् प्रथमोध्याय
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले ललिता निवास जग्गा प्रकरणमा केहीलाई छुट दिएको विषयमा स्वस्थानी ब्रत कथाको शैलिमा व्यंग्य गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै